मनाेरञ्जन

जापानको नागोयामा पनि फिल्म ‘फर्की फर्की’ प्रदर्शन हुने

जापानको नागोयामा पनि फिल्म ‘फर्की फर्की’ प्रदर्शन हुने

इटहरी। यही जेठ १० गते रिलिज हुने फिल्म ‘फर्की फर्की’ जापानमा पनि रिलिज हुने भएको छ । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म जापानको नागोया सहरमा रिलिज हुने निर्माण कम्पनी यूएनए इन्टरटेनमेन्टले जनाएको छ । https://www.youtube.com/watch?v=sDbiVmBkTvo&t=1s रोहित अधिकारी र ओम प्रकाश अग्रवालको निर्माणमा रहेको फिल्म सुयोग गुरुङको लेखन तथा निर्देशन छ । निर्माता रोहितका अनुसार फिल्म अमेरिका, अष्ट्रेलिया, क्यानडा, मध्यपूर्व, कोरिया, हङकङ, माल्टा, यूके, दुबई, कतार र बहराइनमा पनि रिलिज हुँदैछ । https://www.youtube.com/watch?v=B6HffImOEiw फिल्ममा रवि काफ्ले, समृद्धि अर्याललगायतका कलाकारको अभिनय छ । निर्माता अधिकारीकै कथा रहेको फिल्मको सह–निर्मातामा मनोज वली र राम न्यौपाने रहेका छन् । नरेन्द्र मैनालीको छायांकन,…
Read More
रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदै

रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदै

काठमाडौं । अभिनेता अनमोल केसी यतिबेला आगामी जेठ १० गतेबाट रिलिज हुने फिल्म ‘फर्की फर्की’ को प्रमोसनमा व्यस्त छन् । दर्शकमाझ रोमान्टिक हिरोको छवि बनाएका अनमोल त्यही छविलाई लिएर दर्शकमाझ आउँदैछन् । https://www.youtube.com/watch?v=zOvF_7zp3FQ&pp=ygUOdGh1bG8gdHYgbmVwYWw%3D अनमोल ‘फर्की फर्की’ प्रति आशावादी छन् । झण्डै एक वर्षपछि दर्शकमाझ आउन लागेका उनी दर्शकको माया पाउनेमा आफू विश्वस्त छन् । https://youtu.be/sDbiVmBkTvo उनी भन्छन् ‘कलाकारको दायित्व भनेको फिल्म रिलिज नहुन्जेलसम्म मेहनत गर्ने हो, फिल्म चलेपछि कस्तो होला वा नहोला भन्ने आशा राख्नु दर्शकको हातको कुरा हो’,। मेहनत अनुसारको फल पाइने वा नपाइने त्यो सबै दर्शकको हातमा हुने उनको बुझाई छ । ‘हामीले जति मेहनत गरे पनि कहिलेकाँही…
Read More
चलचित्र ‘फर्की फर्की’ को `अन्तिम माया ´सार्वजनिक (भिडियाे सहित)

चलचित्र ‘फर्की फर्की’ को `अन्तिम माया ´सार्वजनिक (भिडियाे सहित)

इटहरी । अनमोल केसी र जसिता गुरुङको मुख्य भुमिका रहेको चलचित्र ‘फर्की फर्की’ को दोस्रो गीत रिलिज भएको छ । सार्वजनिक गीत गायक नेरेन लिम्बुको ‘अन्तिम माया’को रिएरेञ्ज हो । https://www.youtube.com/watch?v=OX3NeK1bW8c गीतमा लिम्बुकै कम्पोज, लेखन र स्वर यो गीतमा समावेश छ । कथावस्तुको महत्वपूर्ण प्लटमा यो गीत तयार पारिएको छ । सिनेमाका दुई मुख्य पात्रको विछोडको मनोविज्ञानमा गीत समावेश गरिएको बुझ्न सकिन्छ । भिडियोमा गीतको भिडियोमा अनमोल केसी, जसिता गुरुङ फिचर्ड छन् । https://www.youtube.com/watch?v=B6HffImOEiw आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘फर्की फर्की’ मा अनमोल र जसिताका अलवा कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको पनि अभिनय रहेको…
Read More
अरुण प्रधानको निर्देशनमा तयार “भाव नहि देति है” सार्वजनिक (भिडियो सहित)

अरुण प्रधानको निर्देशनमा तयार “भाव नहि देति है” सार्वजनिक (भिडियो सहित)

इटहरी । अरुण प्रधानको निर्देशनमा बनेको हिन्दी गित "भाव नहि देति है" सार्वजनिक भएको छ । https://www.youtube.com/watch?v=2FrHQusvDvU अधिकांश भारतिय चलचित्रहरुको छयांकन हुने लण्डनको मुख्य पर्यटकीय स्थल बिग बेन, लण्डन आई, वेस्टमिनिस्टर, लण्डन ब्रीज, त्राफल्गर स्क्वायर, चाईना टाउन लागायतका स्थानमा छयांकन गरिएको गित मे १ तारिख, अर्थात् अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवशर पारेर यूटुव मार्फत सार्वजनिक भएको हो । सार्वजनि गितमा भारतिय गायक,गायिका माही राव र खुशबु तिवारिको स्वर रहेको छ । https://www.youtube.com/watch?v=vXo0jfyNgfY पछिल्लो समय निर्देशक प्रधानको निर्देशनमा बनेको भोजपुरी गित कमर लप लप करे वेब म्यूजिक मा रिलिज भए पछि, भारतिय गायक माही रावले वेब कम्पनी मार्फत प्रधान संग गितमा भिडियो…
Read More
‘कबड्डी ४’ काे रेकर्ड तोड्यो महाजात्राले

‘कबड्डी ४’ काे रेकर्ड तोड्यो महाजात्राले

इटहरी । गत गत चैत्र ९ गतेबाट प्रदर्शनमा आएको चलचित्र  ‘महाजात्रा’ अझै पनि देश तथा विदेशका विभिन्न स्थानहरूमा प्रदर्शन भइरहेको छ । दर्शकको अतुलनीय माया पाउन सफल चलचित्र ‘महाजात्रा’ले विभिन्न रेकर्ड कायम गर्न सफल भएको छ । https://youtube.com/watch?v=WRU_Cg0jNV8&t=7s स्वदेशमा त चलचित्रले सकारात्मक व्यापार गर्‍यो नै विदेशका विभिन्न स्थानहरुमा समेत चलचित्र रुचाइयो । नेपाली चलचित्रका लागि दोस्रो ठूलो बजार मानिने अष्ट्रेलियाको सिड्नीमा ‘महाजात्रा’ ले कीर्तिमानी व्यापार गर्न सफल भयो । अष्ट्रेलियामा ‘जात्रै जात्रा’ ले बनाएको २७ शो को रेकर्ड ‘कबड्डी ४’ ले २९ शो पूरा गरेर तोडेको थियो । https://www.youtube.com/watch?v=Yex09xeCChs पुनः ‘महाजात्रा’ले अष्ट्रेलियामा ३५ शो सम्पन्न गर्दै रेकर्ड आफ्नो नाममा कायम…
Read More
‘बोक्सी को घर’ पुर्वका हलहरु हाउसफुल

‘बोक्सी को घर’ पुर्वका हलहरु हाउसफुल

इटहरी । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र बोक्सीको घरले शनिबार देशैभरी हाउसफुलका साथ व्यापार गरेकोछ । शनिबार कोशि प्रदेशका सिनेमाहलहरु सबै हाउसफुल रहे । https://www.youtube.com/watch?v=clvcSxHf6Bw प्रदर्शनको पहिलो दिन सोचे भन्दा राम्रो व्यापार गरेको शनिबार दर्शकहरुको उल्लेख्य उपस्थित रहयो । बोक्सिको घर रात्रीकालीन शो को पनि उच्च माग आएको भन्दै हल संचालकहरुले रातको समयमा समेत शो दिएका छन् । यता धेरै नेपाली चलचित्र हेर्ने दर्शक धेरै भएको तर एउटा मात्र सिनेमा हल भएको धरानमा शुक्रबार सबै शो हाउसफुल भएपछी शनिबार शो थपिएको र सबै शो हरु हाउसफुल भएको फ्रेण्ड्स सिनेमाज धरानका म्यानेजर सन्देश घिमिरे जानकारी दिए । शनिबार ४ शो दिएकोमा सबै…
Read More
‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

‘फर्की फर्की’ को शिर्ष गीतमा अनमोल र जसिताको रोमान्स

इटहरी । अगामी जेठ १० गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘फर्की फर्की’को शिर्ष गीत सार्वजनिक गरिएको छ । फिल्मको ट्रेलरले दर्शकको उच्च साथ पाइरहेको समयमा यसको पहिलो गीत निर्माणपक्षले सार्वजनिक गरेको हो । रोमन बज्राचार्य र निकिता थापाको स्वर रहेको यो गीतमा रोमन शब्द तथा संगीत छ । https://www.youtube.com/watch?v=t_hRee2ZgbI यो गीतको भिडियोमा किरण थापाको कोरियोग्राफी, विजेश पौडेलको सम्पादन छ । फिल्मको यो गीतमा मुख्य कलाकारहरु नायक अनमोल केसी र नायिका जसिता गुरुङलाई फिचरिङ गरिएको छ । https://www.youtube.com/watch?v=clvcSxHf6Bw सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानी छ । फिल्ममा मनोज ओली र रामु…
Read More
नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण गर्दै प्रज्ञा

नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण गर्दै प्रज्ञा

काठमाडौं । प्रज्ञा फिल्मस्को प्रस्तुतिमा नयाँ टेलिभिजन सिरिज ‘ठुल्दिदी’ निर्माण हुने भएको छ । https://www.youtube.com/watch?v=BngYareityk सिरिजको शुक्रबार काठमाडौमा मुहुर्त गरिएको छ । प्रज्ञाकै निर्देशन रहने टेलिसिरिजमा प्रज्ञा जोशी, विष्णु रिजाल, माधवा खनाल, आमिश्का बुढाथोकी, विमल धमला र विनयराज पौडेलको अभिनय रहनेछ । https://www.youtube.com/watch?v=8Dzjc55_YJ4&t=357s सिरिजमा लय संग्रौलाको लेखन र गीत, विकास चौधरीका संगीत, प्रिया नगरकोटीको श्रृंगार, विमल धमलाको प्रोडक्सन र मदनकश्यप घिमिरेको छायांकन छ । https://www.youtube.com/watch?v=-RxEddAndd0&t=913s प्रज्ञाले यसअघि ठूलो पर्दामा ‘सम्झना’, ‘नोटबुक’, ‘सपुत’, ‘न बिर्से तिमीलाई’लगायतका फिल्म निर्माण गरेकी छन् । उनले यसअघि निर्माण गरेको टेलिसिरियल ‘सिन्दुर’ हिट टेलिसिरियलमा पर्दछ ।
Read More
चलचित्र ‘फर्की फर्की’को विदेशमा माग

चलचित्र ‘फर्की फर्की’को विदेशमा माग

इटहरी । मेघास्टार अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘‘फर्की फर्की’को विदेशमा उच्च माग बढेको छ। चलचित्रको ट्रेलर सार्वजनिक भएसंगै यतिवेला विदेशबाट चलचित्रको माग बढेको हो। https://www.youtube.com/watch?v=BngYareityk&t=3295s सुयोग गुरुङको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई जापानमा सुभाष लामिछानेले वितरण गर्ने पक्का भएको छ । यस्तै, दक्षिण कोरियामा चलचित्र वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रा.लि.ले लिएको छ । https://www.youtube.com/watch?v=8Dzjc55_YJ4&t=78s यस्तै, नेपाली चलचित्रको लागि सर्वाधिक राम्रो मानिएको अष्ट्रेलियाको बजारमा ब्ल्याक आई क्रियशनले चलचित्र वितरणको जिम्मा लिएको छ । हङकङमा भने चलचित्रलाई ओपिजी फिल्मस्ले विक्री गर्नेछ । https://www.youtube.com/watch?v=N-5APFWohsM&t=426s २३ लाख माथिको भ्यूज र उत्कृष्ट प्रतिक्रिया पाइरहेको यो चलचित्रको यी बाहेक…
Read More
शुरु भयाे जनकपुरबाट ‘रावायण’को छायांकन, फिल्म तिजमा

शुरु भयाे जनकपुरबाट ‘रावायण’को छायांकन, फिल्म तिजमा

इटहरी । निर्देशक सुदर्शन थापाको महत्वकांक्षी प्रोजेक्ट फिल्म ‘रावायण’ को छायांकन सुरु भएको छ । फिल्मका मुख्य कलाकार पूजा शर्मा , पल शाह, प्रमोद अग्रहरी साथै निर्देशक सुदर्शन लगायतको उपस्थितीमा क्यामेरा पुजा गर्दे जनकपुरको जानकी मन्दिरबाट फिल्मको छायांकन शुरु भएको हो । https://www.youtube.com/watch?v=-RxEddAndd0&t=910s सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्मका निर्मातामा सुदर्शन र पूजा हुन् । फिल्म यसै वर्षको भदौ २१ गते तिजको दिनबाट प्रदर्शनमा आउने छ । https://youtube.com/watch?v=BngYareityk&t=2557s फिल्ममा पल, पूजा र प्रमोद संगै प्रियंका कार्की, निकीता चण्डक, प्रकाश शाह, सुशान्त श्रेष्ठ, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल लगायतका कलाकार हरुको अभिनय रहनेछ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.