No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीमा ‘सापित’ फिल्मको पहिलो प्रिमियर सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १, २०८२
in मनाेरञ्जन, समाचार, स्थानीय
0
इटहरीमा ‘सापित’ फिल्मको पहिलो प्रिमियर सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । इटहरीस्थित किराँत राई यायोक्खा भवनमा ‘सापित’ फिल्मको पहिलो प्रिमियर भव्यतापूर्वक सम्पन्न भएको छ। इटहरी, धरान तथा आसपासका कलाकार र दर्शकको बाक्लो उपस्थितिान शनिबार ‘सापित’ फिल्मको पहिलो प्रिमियर भव्यतापूर्वक सम्पन्न भएको हो ।

रूपक जिमीको निर्देशनमा बनेको यो फिल्म कोशी प्रदेशकै स्रोत, कलाकार र लोकेशनमा खिचिएको हो। निर्देशक जिमीले भने, “हाम्रो क्षमता र स्रोत छ, प्रयोग मात्र गर्न सक्नुपर्छ। सापितमार्फत प्रदेशमै बसेर फरक र स्तरीय फिल्म बनाउन सकिन्छ भन्ने देखाउन खोजेको हुँ।”

फिल्म हरर–थ्रिलर शैलीमा बनेको छ, जसलाई दर्शकहरूले डर र रहस्य दुवै मिसिएको अनुभव भएको बताए। प्रिमियरमा प्रमुख अतिथि नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेश अध्यक्ष अरुण कुमार प्रधानले यस्तो प्रयोगात्मक फिल्म आउनु प्रदेशकै गर्वको विषय भएको बताए ।

मुख्य भूमिकामा सुकचन्द्र थापा, सन्जना त्री खत्री र जियोन तामाङ छन्। साथै उदय सुब्बा कुरुङ्ग्बाङ, विजय सन्यक सुब्बा, हेम दिलुङ्छा राई, मदन राई, दिनेश कोइराला, मिलन तामाङ लगायतका नयाँ पुस्ताका कलाकारले पहिलो पटक ठूलो पर्दामा अभिनय गरेका छन्।

फिल्मका निर्माता सागर लिम्बू (लोकेन), कार्यकारी निर्माता उदय कुमार सुब्बा, सहायक निर्देशक मिलन तामाङ रहेका छन्। प्रकाश सुब्बा र देवराज सिग्देलको छायांकनमा बनेको फिल्मलाई हेमन तामाङले सम्पादन र कलरिङ गरेका हुन्।

कोशी प्रदेशकै केरावारी–५ राजारानी, इटहरी र संखुवासभाको खादवारीलगायतका स्थानमा खिचिएको फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ र सामाजिक सञ्जालमा राम्रो चर्चा पाइरहेको छ। फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा समेत प्रिमियर गर्ने तयारी भइरहेको निर्देशक जिमीले बताए।

ShareTweetPin
Previous Post

रवि लामिछानेलाई नक्खु कारागार लगियो

Next Post

किसान कल्याण सहकारीको वार्षिक समिक्षा र नयाँ लक्ष्यसहित कार्यक्रम सम्पन्न

Next Post
किसान कल्याण सहकारीको वार्षिक समिक्षा र नयाँ लक्ष्यसहित कार्यक्रम सम्पन्न

किसान कल्याण सहकारीको वार्षिक समिक्षा र नयाँ लक्ष्यसहित कार्यक्रम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.