No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

किसान कल्याण सहकारीको वार्षिक समिक्षा र नयाँ लक्ष्यसहित कार्यक्रम सम्पन्न

फलैचा न्यूज by फलैचा न्यूज
भदौ २, २०८२
in अर्थ, समाचार, स्थानीय
0
किसान कल्याण सहकारीको वार्षिक समिक्षा र नयाँ लक्ष्यसहित कार्यक्रम सम्पन्न
Share on FacebookShare on Twitter

इटहरी । किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लि।, इटहरीले आर्थिक वर्ष २०८१/८२ को समिक्षा तथा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि वार्षिक लक्ष्य हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

आइतबार इटहरी स्थित लायन्स भवनमा आयोजित कार्यक्रममा सहकारीको वार्षिक प्रतिवेदन, आय–व्यय विवरण, कर्जा प्रवाह, बचत संकलन, लगानी र संस्थागत गतिविधिहरूको विस्तृत समिक्षा गरिएको थियो। सोही अवसरमा नयाँ वर्षका लागि सहकारीले तय गरेको योजना तथा लक्ष्यहरू संस्थाका ८ वटै सेवा केन्द्र प्रमुखहरुलाई हस्तान्तरण गरिएको थियो।

May be an image of 2 people, dais and text

May be an image of 2 people, people studying, people smiling and text

May be an image of 2 people, people studying and textMay be an image of 2 people, people smiling and textMay be an image of 2 people, people smiling, people studying and textMay be an image of 2 people, people studying and textMay be an image of 2 people, people studying, people smiling and textMay be an image of 2 people, people studying and textMay be an image of 2 people, people studying and textMay be an image of 2 people, people smiling, people studying and textकार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिका–१६ का वडा अध्यक्ष तेज नारायण चौधरीले हाल सहकारी क्षेत्रमा देखिएका चुनौतीबारे स्पष्ट टिप्पणी गरेका थिए। उनले सहकारीको पारदर्शिता, सुशासन र सदस्यहरूको प्रत्यक्ष लाभ सुनिश्चित गर्न सबै सचेत रहनुपर्ने कुारामा जोड दिए। पछिल्ला वर्षहरूमा देशभर सहकारी क्षेत्रमै देखिएको रकम अपचलनको घटनालाई उल्लेख गर्दै यसमा समाजका प्रतिष्ठित व्यक्तिहरूको समेत संलग्नता रहेको आरोप लगाए।

“सहकारीमा सर्वसाधारणले दुःख गरेर कमाएको पैसा राख्छन्, तर त्यसको दुरुपयोग समाजकै केही नाम चलेका व्यक्तिहरूले गरेका छन्। यसतर्फ सचेत रहनुपर्छ,” उनले भने।

उनले सहकारीलाई राजनीतिक प्रभाव, व्यक्तिगत स्वार्थ वा दुरुपयोगको माध्यम नभई सामूहिक समृद्धिको साझेदारका रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका थिए। साथै उनले किसान कल्याण सहकारीजस्ता संस्थाहरूले सदस्यहरूको जीवनस्तर उकास्न सक्ने सम्भावना उच्च रहेको भन्दै थप जिम्मेवार र पारदर्शी बन्न आग्रह समेत गरे।

सहकारीका कार्यकारी अधिकृत पुष्कर बस्नेतले समिक्षा प्रस्तुत गर्दै गत वर्ष बचत संकलन, कर्जा प्रवाह र सदस्यसंख्या वृद्धिमा संस्थाले उल्लेखनीय प्रगति गरेको जानकारी दिए।

ShareTweetPin
Previous Post

इटहरीमा ‘सापित’ फिल्मको पहिलो प्रिमियर सम्पन्न

Next Post

बेलायतमा प्रतिभा नक्षत्र को छैटौँ संस्करण सम्पन्न

Next Post
बेलायतमा प्रतिभा नक्षत्र को छैटौँ संस्करण सम्पन्न

बेलायतमा प्रतिभा नक्षत्र को छैटौँ संस्करण सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.