भिडियाे

मेयर हेमकर्ण भाटभटेनी छिरे, अनुगमनमा एस्तो सम्म (भिडियो)

मेयर हेमकर्ण भाटभटेनी छिरे, अनुगमनमा एस्तो सम्म (भिडियो)

मेयर हेमकर्ण भाटभटेनी छिरे, अनुगमनमा एस्तो सम्म भिडियो https://www.facebook.com/100087062035040/videos/506466354981326/?__tn__=%2CO-R      
Read More
जोगवनी नाकाको अबस्था भिडियो

जोगवनी नाकाको अबस्था भिडियो

विराटनगर । जोगवनी नाकाको अबस्था भिडियो https://youtu.be/jc9W9MhTq1Q
Read More
सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

सुनसरीमा खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता (भिडियो सहित)

रामधुनी । सुनसरीका स्थानीय तहरुमा पशुहरुका लागि नेपाल सरकारले उपलब्ध गराएको खोरेत विरुद्धको खोपमा व्यापक अनियमितता भएको पाइएको छ । जिल्लामा खोप लगाउनका लागि पठाइएका व्यक्तिले फर्जि कागज समेत बनाएर पेश गरेको पाईएको हो । सुनसरीको रामधुनी नगरपालिकामा नियुक्त भएका भ्याक्सिनेटर अर्थात खोप कर्ता विक्रम धामी, आभाष भण्डारी र संगीता महथाले फर्जी कागज बनाएर पठाएका छन् । नेपाल सरकारले निःशुल्क रुपमा किसानका गाइभैसीलाई उपलब्ध गराएको खोरेत बिरुद्धको खोपमा समेत कमाउ धन्धा बनाएका उनिहरुले बसाइ सरेर गएका परिवारको समेत नाम लेखेर फर्जि कागज बनाएका हुन् । त्यति मात्र हैन दुइवटा खोप लगाएका ठाँउमा १२ तीन ओटा लगाएका ठाउँमा ३० बनाएर भ्याक्सिनेटरले…
Read More
‘सिमाना’मा करण र नितुको जोडी

‘सिमाना’मा करण र नितुको जोडी

काठमाडौँ । 'द भ्वाइस अफ नेपाल सिजन ४' का विजेता करण राईको स्वर र लिला सेलिङ माबोको शब्दमा 'सिमाना' बोलको नयाँ गीत सार्वजनिक भएको छ । देवेश राईको संगीत तथा एरेन्ज रहेको गीतको भिडियोमा भ्वाइस अफ नेपालबाटै चर्चामा आएकी गायिका नितु पुनको अभिनय छ । नितु र करणको स्टेज जोडीलाई गायन प्रतियोगिताको मञ्चमा निकै रुचाइएको थियो । शान थापा निर्देशित म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अर्जुन तिवारी भने डीओपी (डाइरेक्टर अफ फोटोग्राफी) को जिम्मा सम्हालेका छन् । सुप्रिम पराजुलीले सम्पादन गरेको गीतको भिडियोमा दुई प्रेमिल जोडीको प्रेम र विछोडको कथा समेटिएको छ । https://www.youtube.com/watch?v=mKEj05IzADE&embeds_referring_euri=https%3A%2F%2Fmail.google.com%2F&embeds_referring_origin=https%3A%2F%2Fmail.google.com&source_ve_path=MjM4NTE&feature=emb_title
Read More
रामधुनी ९ :  कार्यालय खाली, सचिवदेखि कार्यालय सहयोगिसम्म भोजमा (भिडियो)

रामधुनी ९ : कार्यालय खाली, सचिवदेखि कार्यालय सहयोगिसम्म भोजमा (भिडियो)

https://www.youtube.com/watch?v=ybqDI1hrcW8&t=159s
Read More
गायक ओमप्रकाशको ‘अँगालोमा बाँधी तिमीलाई’ सार्वजनिक (भिडियो सहित )

गायक ओमप्रकाशको ‘अँगालोमा बाँधी तिमीलाई’ सार्वजनिक (भिडियो सहित )

काठमाडौं । गायक ओमप्रकाश गुरुङको “अँगालोमा बाँधी तिमीलाई“ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उर्गेन दोङको शब्द तथा सङ्गीत रहेको गीतको एरेन्ज पनि उर्गेन दोङले नै गरेका हुन् । गीतको भिडियोमा व्यक्त गर्न नसकेको प्रेमको चित्रण गरिएको छ । भिडियोमा गायक गुरुङ र पछिल्लो समयकी व्यस्त मोडल रोशनी कार्कीले अभिनय गरेका छन् । काठमाडौँका विभिन्न रमणीय स्थलमा छायाङ्कन गरिएको भिडियोको निर्देशन शायनाम अधिकारीले गरेका हुन् । पवन सुस्लिङले छायाङ्कन गरेको भिडियोको सम्पादन पनि छायाकार पवन सुस्लिङले नै गरेका हुन् । गायक गुरुङ करिब १० वर्षको कोरिया बसाइलाई बिट मार्दै नेपाल फर्किएर गति सङ्गीतमा सक्रिय छन् । गुरुङको यस…
Read More
छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

छठ समापन : मन्त्री कार्की भन्छन् पर्वले भाइचारा कायम गर्दछ (तस्बिर सहित)

विराटनगर । उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व सकिएको छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खर्ना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन अर्थात् आज उदाउँदो सूर्यलाई अर्घ्य दिइएको हो । छठ पर्वको अन्तिम दिन(पछिल्ला वर्षहरूमा पहाडी क्षेत्रमा पनि उत्तिकै लोकप्रिय हुन थालेको छ । सद्भाव र भातृत्वको प्रतीकसमेत मानिने यस पर्वलाई नदी, ताल तलैया या पोखरीको किनारमा शृङ्गार गरेर तयार पारिएका घाट, केराका थम्बा, झिलिमिली बत्तीबिच हर्ष अनि उल्लासका साथ मनाइएको छ । यसैबिच प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले यस पर्वले अर्कामा…
Read More
प्रेस युनियन सुनसरीद्धरा आयोजित आँखा तथा कान शिविरका तस्विर तथा भिडियो

प्रेस युनियन सुनसरीद्धरा आयोजित आँखा तथा कान शिविरका तस्विर तथा भिडियो

प्रेस युनियन सुनसरीद्धरा आयोजित आँखा तथा कान शिविरका तस्विर तथा भिडियो भिडियो https://www.facebook.com/falaichanews/posts/1124548488360524?__cft__[0]=AZU472_zb_XPoZjcmE_45k3oqePRRwIihCWGta82fSIpOG3HFT69trzv1B_DHbN2m5kd0_1J8QzZuW4Qi9aAgMSshlQIboHB3eJEqekxzvjy_719jdLj1wj-qM3xmJxNvolYJi7L3VNuCGfyEbLSLhT8HuxOW-i1fDF_MkdEwPOaAaaDRYthpsoWmi7r2u4OsZY&__tn__=%2CO%2CP-R  
Read More

संक्षिप्त खबर, खबर दिनभर

https://youtu.be/JrLKJzaknkc
Read More

संक्षिप्त खबर, खबर दिनभर

खबर दिनभर हेर्न क्लिक गर्नुहोस
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.