No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

फेल्थाममा २७ सेप्टेम्बर यती कप फुटबल प्रतियोगिता हुँदै

फलैचा न्यूज by फलैचा न्यूज
भदौ १२, २०८२
in अन्तर्राष्ट्रिय, खेल, मनाेरञ्जन, मुख्य समाचार, समाचार, हेडलाइन
0
फेल्थाममा २७ सेप्टेम्बर यती कप फुटबल प्रतियोगिता हुँदै
Share on FacebookShare on Twitter

लन्डन/ यती नेपाली एसोसिएसन यूकेले आउँदो २७ सेप्टेम्बर शनिबार फेल्थाममा ‘यती कप फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ।

साउथ ह्यारोस्थित नेवा छेः मा गरिएको पत्रकार सम्मेलनमार्फत स्पोर्ट्स सेक्रेटरी हरि रेग्मीले प्रतियोगिताबारे जानकारी दिएका हुन्। उनका अनुसार खेल ९ ए ‘साइड हुनेछ, एक टिममा १५ खेलाडी रहन सक्नेछन् जसमा तीन विदेशी खेलाडी सामेल हुन पाउने व्यवस्था छ। प्रतियोगितामा मेनतर्फ २४ टिम र भेट्रान्सतर्फ १२ टिम खेल्नेछन्।
पुरस्कार राशी:
• मेन विजेताले £३३३३
• मेन रनरअपले £१५५५
• भेट्रान्स विजेताले £१२२२
• भेट्रान्स रनरअपले £५५५
त्यसैगरी उत्कृष्ट खेलाडी, गोलकर्ता, गोलकिपर, टिम म्यानेजर र अनुशासित टिमलाई पनि ट्रफी दिइनेछ।
अध्यक्ष टंक भट्टराईले यसपटकको यती कपलाई फरक ढंगले गर्ने तयारी भएको बताउँदै यसलाई केवल पुरस्कारका लागि नभई समुदायलाई जोड्ने उद्देश्यले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन ।उनले दर्ता मात्रले टिम छनोट नहुने, आन्तरिक मूल्यांकन र मापदण्ड पूरा गर्नुपर्ने पनि स्पष्ट पारे।

प्रतियोगिता खेलसँगै नेपाली खाना, सांस्कृतिक स्टल र लाइभ म्यूजिक का कारण मेलाको माहोल हुने आयोजकले बताएका छन्। प्रवेश निशुल्क हुनेछ।
महासचिव आशिषराज पन्तले यती कपलाई अपग्रेड गरेर अघि बढाइने जानकारी दिए भने पूर्वअध्यक्ष उमेशराज मोक्तानले यो प्रतियोगिता यतीको पुरानो ‘लिगेसी’ भएको र यसपटक पनि सफल हुने विश्वास व्यक्त गरेका छन ।

उपाध्यक्ष राज पाण्डेले पुरस्कार राशी खेलाडीको सम्मान र हौसला बढाउनका लागि बढाइएको बताए। उनले नेपालमै कप र ट्रफी बनाउन लगाउने निर्णय गरिएको जानकारी पनि दिएका हुन ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष वसन्त रायक्षेत्री, सामाजिक सचिव क्षमता ढकाल, उपमहासचिव सुष्मा पौडेल, सदस्यहरु जेनिस गिरी, अविश्रान्त दाहाल, अभिसेक बस्नेत र भुपेन्द्र विष्ट पदाधिकारी र सदस्यहरू उपस्थित थिए।

ShareTweetPin
Previous Post

मुख्यमन्त्री कार्की र इजरायली राजदूतबीच भेट, कृषि–श्रम सहकार्यमा जोड

Next Post

सुन्दरहरैंचामा आकर्षणको नयाँ गन्तव्य : “गोदावरी रिभरसाइड रिसोर्ट”

Next Post

सुन्दरहरैंचामा आकर्षणको नयाँ गन्तव्य : “गोदावरी रिभरसाइड रिसोर्ट”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.