No Result
View All Result
Saturday, March 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीव्रता

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ३, २०८२
in मनाेरञ्जन, समाचार
0
चलचित्र ‘लडाइँ पहिचानको’ प्रचारप्रसारमा तीव्रता
Share on FacebookShare on Twitter

इटहरी । नेपाली चलचित्र ‘लडाइँ पहिचानको’ ले यतिबेला प्रचार–प्रसारलाई अभूतपूर्व गतिमा अघि बढाएको छ। दर्शकबीच प्रभावकारी उपस्थिति जनाउन निर्माण टिमले प्रचार संरचनालाई प्रदेशगत रूपमा बाँड्दै जिम्मेवारी तोकेको निर्देशक भीम लामाले जानकारी दिएका छन्।

उनका अनुसार बागमती प्रदेश तथा काठमाडौं उपत्यकाको मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरको जिम्मेवारी रघुनाथ सापकोटालाई दिइएको छ भने बागमती प्रदेशको मिडिया संयोजक हिरोज लोप्चन हुनेछन्। त्यस्तै, काठमाडौं उपत्यकाको मिडिया संयोजक सागर सुब्बालाई तोकिएको छ।

कोशी प्रदेशतर्फ मिडिया सल्लाहकार तथा प्रमोसन डिजाइनरको जिम्मेवारी सुवास संकल्पलाई दिइएको छ भने मिडिया संयोजक मनोज दाहाल रहनेछन्। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने रामचन्द्र पौडेललाई मिडिया संयोजकको जिम्मेवारी दिइएको छ। आवश्यकताअनुसार थप जिम्मेवारीहरू क्रमशः तोकिँदै जाने निर्देशक लामाले बताएका छन्।

यसैबीच, चलचित्रको डबिङ कार्य तीव्र गतिमा भइरहेको निर्माण पक्षले जनाएको छ। भीम लामा फिल्म्सको ब्यानरमा बनेको यो चलचित्रमा भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ बाट चर्चित अभिनेता प्रशान्त तामाङ र नव–नायिका जेनी तामाङ मुख्य भूमिकामा छन्।

चलचित्रमा लोकप्रिय अभिनेत्री करिश्मा मानन्धर, धिरेन शाक्य, प्रेम सुब्बा, सुरबिर पण्डित, राजेन्द्र खड्गी, किशोर साम्बाहाम्फे, अरुणकुमार प्रधान, शार्मिला राई, पशुराम चौधरी, सुवास योञ्जन तामाङ, दिनेश कोइराला, दिलु सुब्बा, रामजी बिष्ट, नवीन म्यान्याङ्बो, पवि तेम्बे, रोशन शर्मा, छिरिङ शेर्पा, डम्बर कुमारी लिम्बु, अम्बिका ढकाल, सुदीप लिम्बुलगायतका कलाकारहरूको सशक्त अभिनय देख्न पाइनेछ।

यसमा नृत्य निर्देशन मीनकुमार लिम्बु र सानुराजा लिम्बुले गरेका छन् भने एक्सन निर्देशन देव महर्जनले गरेका छन्। छायांकन मदन घिमिरे कायस्थले गरेका हुन् भने सम्पादन रमेश विश्वकर्माले गरिरहेका छन्। चलचित्रको नेपालभर वितरणको जिम्मेवारी कुबेर सिने डिस्ट्रीब्युटरले लिएको छ।

निर्देशक लामा, दिलु सुब्बा, रामजी बिष्ट र उमेश तामाङ यस चलचित्रका निर्माता हुन्। ‘लडाइँ पहिचानको’ आउँदो मङ्सिर ५ गतेदेखि देशभर प्रदर्शन हुने निर्माण टिमले जनाएको छ।

ShareTweetPin
Previous Post

कानुनी राज्यमाथि चुनौती : ब्लु डायमण्डले सूचना नदिएपछि राष्ट्रिय सूचना आयोगमा उजुरी दर्ता

Next Post

ज्येष्ठ पिता सम्मान गर्दै किसान कल्याण, यस्ता छन् मापदण्डहरु

Next Post
ज्येष्ठ पिता सम्मान गर्दै किसान कल्याण, यस्ता छन् मापदण्डहरु

ज्येष्ठ पिता सम्मान गर्दै किसान कल्याण, यस्ता छन् मापदण्डहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.