उवासंघ इटहरी निर्वाचन : ९ बजेबाट मतदान हुँदै

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन शनिबार (आज) जनता बहुमुखी क्याम्पसमा हुँदैछ । विहान ९ बजेबाट हुने निर्वाचनमा अध्यक्ष पदका लागि ४ जनाविच प्रतिस्पर्धा हुने छ ।

जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाई), गायत्री कटुवाल (भण्डारी), नेतृत्वका लागि आफ्नो टीमका साथ चुनावी मैदानमा छन् । त्यस्तै मणिन्द्र कटुवाल अध्यक्षका लागि उम्मेदवार छन् ।

यस्तै अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने आफ्नो समर्थन जीवन पराजुलीको व्यवसायीक समुहलाई हुने भन्दै आफ्नो उम्मेदवारी निस्कृय पारेका छन् ।

उवासंघ इटहरी निर्वाचन : यस कारण सहज जीतको नजिक छ पराजुलीको समूह

उवासंघ इटहरी निर्वाचनः यस्ता छन् रञ्जु सिग्देलका १८ बुँदे प्रतिबद्धता

‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी

उवासंघ इटहरी निर्वाचनः नेतृत्वका लागि व्यवसायी माझ पुगिरहेका मणिन्द्रबहादुर

उवासंघ इटहरी निर्वाचन : पोखरेलले निष्क्रिय पारे आफ्नो उम्मेदवारी, पराजुलीलाई समर्थन

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.