उवासंघ इटहरी निर्वाचन : यस कारण सहज जीतको नजिक छ पराजुलीको समूह
इटहरी । आफ्नो नेतृत्वमा रहेका हरेक संघसस्थालई गर्विलो उचाइमा पु¥याएका जीवन पराजुली यति वेला उद्योग वाणिज्य सङ्घ इटहरीको आसन्न निर्वाचनमा अध्यक्ष पदको उम्मेदवार रहेका छन् । हरेक व्यवसायीको समस्यामा महल्म पट्टी लगाउने पराजुलीलाई यस पटक उद्योग वाणिज्य सङ्घको नेतृत्व जिताउन व्यवसायीहरू चुनावी अभियानमा रहेका छन् । पूर्वको व्यापारिक केन्द्र इटहरी त्यसमाथि बढ्दो सहरीकरण, थपिँदो व्यवसाय … Continue reading उवासंघ इटहरी निर्वाचन : यस कारण सहज जीतको नजिक छ पराजुलीको समूह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed