‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी

इटहरी । शनिबार (भोलि) उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ । व्यवसायीका सानादेखि ठूला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), रञ्जु सिग्देल र मणिन्द्रकुमार कटवाल प्रतिष्पर्धामा छन् । अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेसँगै चुनावी गतिविधि निष्क्रिय पारेका छन् । यसअघि चारपटक सम्म … Continue reading ‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी