No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी

फलैचा न्यूज by फलैचा न्यूज
माघ २७, २०७९
in अर्थ, समाचार, समाज, स्थानीय, हेडलाइन
0
‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ’ : गायत्री कट्वाल भण्डारी
Share on FacebookShare on Twitter

इटहरी । शनिबार (भोलि) उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ । व्यवसायीका सानादेखि ठूला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि जीवन पराजुली, गायत्री कटवाल (भण्डारी), रञ्जु सिग्देल र मणिन्द्रकुमार कटवाल प्रतिष्पर्धामा छन् ।

अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेसँगै चुनावी गतिविधि निष्क्रिय पारेका छन् ।

यसअघि चारपटक सम्म उद्योग वाणिज्य संघको निर्वाचनमा सदस्य तथा कोषाध्यक्ष भएर काम गरेकी गायत्री कटुवाल (भण्डारी) यसपटक अध्यक्ष पदमा प्रतिष्पर्धा गर्नका लागि अहिले घरदैलो अभियानमा रहेकी छन् । व्यवसायीको हितमा काम गर्ने उद्घोष गर्दै आएकी उनले यसपटक व्यवसायीहरूले महिलाको नेतृत्व चाहेको बताउँछिन् ।

‘म एक वर्ष अघिदेखि अध्यक्षको तयारीमा छु । ३० वर्षसम्म पुरुषले चलाएको संस्था एकपटक एउटा महिलालाई चलाउन किन नदिने,’ उनले भनिन्, ‘व्यवसायीहरू मेरो पक्षमा हुनुहुन्छ, त्यसैले पनि चुनाव जित्ने विश्वास लिएको छु ।’
उनले आफ्नो नसामै व्यवसाय भएका कारण व्यवसायीको समस्या बुझ्ने बताइन् । ‘व्यवसायीको समस्यामा अभिभावकत्व निर्वाह गर्नेछु,’ उनले भनिन्, ‘व्यवसायीले तिरेको करबाट उहाँहरूकै हितका लागि काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ ।’

उनले घरबाहल कर र सवारी पार्किङ व्यवस्थापनमा आफ्नो भूमिका अब्बल रहने बताइन् । उनले भनिन्, ‘सरकारले लगाएको नियमलाई हामी तोड्ने अबस्थामा छैंनौ । घरबहाल कर घरधनीले तिर्नुपर्ने हो तर व्यावसायीले तिरिराख्नु भएको छ, यसको कार्यान्वयन गराउन स्थानीय सरकारसगँ समन्वय गर्छाै ।’

उनले आँफू अध्यक्ष भएको अवस्थामा व्यवसायीहरूसँग हरेक समय संवाद र सहकार्य गरी समस्याबारे निक्र्यौल निकाल्नका लागि सकारात्मक रहेको बताइन् ।

Tags: गायत्री कट्वाल भण्डारी
ShareTweetPin
Previous Post

‘घर घरमा सांसद’ अभियान लिएर गाउँबस्तीमा केदार कार्की

Next Post

घिमिरे सभामुख भएपछि गौतमले पाए एमाले प्रदेश १ इन्चार्जको जिम्मेवारी

Next Post
घिमिरे सभामुख भएपछि गौतमले पाए एमाले प्रदेश १ इन्चार्जको जिम्मेवारी

घिमिरे सभामुख भएपछि गौतमले पाए एमाले प्रदेश १ इन्चार्जको जिम्मेवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.