उवासंघ इटहरी निर्वाचनः नेतृत्वका लागि व्यवसायी माझ पुगिरहेका मणिन्द्रबहादुर
इटहरी । शनिबार (भोलि) उद्योग वाणिज्य संघ (उवासंघ) इटहरीको निर्वाचन हुदैंछ । व्यवसायीका सानादेखि ठूला समस्यालाई मुख्य चुनावी एजेन्डा बनाएर अध्यक्ष पदका लागि जीवन पराजुली, गायत्री कटवाल(भण्डारी), रञ्जु सिग्देल र मणिन्द्रबहादुर कटुवाल प्रतिष्पर्धामा छन् । अर्का उम्मेदवार पीताम्बर पोखरेलले भने पराजुली समूहलाई सघाउने उद्घोष गरेसँगै चुनावी गतिविधि निष्क्रिय पारेका छन् । उनको उम्मेदवारी निस्कृय भएपछि … Continue reading उवासंघ इटहरी निर्वाचनः नेतृत्वका लागि व्यवसायी माझ पुगिरहेका मणिन्द्रबहादुर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed