No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

उवासंघ इटहरी निर्वाचन : पोखरेलले निष्क्रिय पारे आफ्नो उम्मेदवारी, पराजुलीलाई समर्थन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २४, २०७९
in अर्थ, समाचार, समाज, स्थानीय, हेडलाइन
0
उवासंघ इटहरी निर्वाचन :  पोखरेलले निष्क्रिय पारे आफ्नो उम्मेदवारी, पराजुलीलाई समर्थन
Share on FacebookShare on Twitter

इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार रहेका पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै जीवन पराजुलीको समूहलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

आज(मङ्गलवार) इटहरीस्थित दुर्गा पार्टी प्यालेसमा आयोजित चुनावी घोषणा सभामा बोल्दै वर्तमान कार्यसमितिका महासचिव समेत रहेका पोखरेलले पराजुलीको समूहलाई समर्थन गर्ने बताएका हुन् ।

https://www.facebook.com/falaichanews/videos/960843824898735/?__cft__[0]=AZWPkmfWiXQ_jQJt5IHE3ahr8-6xAYQ17hsXBDnYZbxQpSqO2OABouXT_zja54IQ2smgitZNhZVpZ3h4sXxnogUEyUZHk7zrQBGhzE6vzj9dEbTBnpOLKAjMrWAGjuzQosgq86yncCP1XiVr2wbvMcqZHOEMpE0g-WSb0tX5LlPBXGnDV9Hbp9vfC28whbrvd34&__tn__=%2CO-R

 

‘मेरो यो टिमप्रति पूर्ण समर्थन रहेको र उपस्थित व्यवसायीहरूलाई म अध्यक्षको उम्मेदवार रहे पनि मेरो पनि भोट यो टिमलाई जाने जानकारी गराउँदछु,’ उनले भने, ‘यो टिममा सबै पार्टी, सबै जाती र सबै वर्गको उपस्थिति रहेकाले यो टिमलाई समर्थन रहेको जानकारी गराउँदछु ।’

उनले व्यावसायिक संस्थामा कुनै पनि राजनीतिकरण हुन नहुने र सबै जाती, धर्म र वर्गका व्यवसायी समेटिनुपर्ने तर्क गर्दै सबै परिवेश समेटिएको व्यावसायिक टिम पराजुलीको टिम रहेको उल्लेख समेत गरे ।

ShareTweetPin
Previous Post

स्नातक तह चौथो वर्षका परीक्षा १२ चैतदेखि (तालिकासहित)

Next Post

इटहरीका सबै व्यवसायीको साझा उम्मेदवार : जीवन पराजुली 

Next Post
इटहरीका सबै व्यवसायीको साझा उम्मेदवार : जीवन पराजुली 

इटहरीका सबै व्यवसायीको साझा उम्मेदवार : जीवन पराजुली 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.