No Result
View All Result
Wednesday, February 4, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका सबै व्यवसायीको साझा उम्मेदवार : जीवन पराजुली 

फलैचा न्यूज by फलैचा न्यूज
माघ २४, २०७९
in अर्थ, समाचार, स्थानीय, हेडलाइन
0
इटहरीका सबै व्यवसायीको साझा उम्मेदवार : जीवन पराजुली 
Share on FacebookShare on Twitter
इटहरी । उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार जीबन पराजुलीले आफू सबै व्यवसायीको साझा उम्मेदवार रहेको बताएका छन् । आज(मङ्गलवार) इटहरीमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै पराजुलीले यस्तो बताएका हुन् ।
आफूले सम्हालेका सङ्घ संस्थालाई सफल नेतृत्व प्रदान गरेको बताएका पराजुलीले इटहरीका व्यवसायीको हरेक समस्या समाधान गर्नका लागि आफ्नो टिम सक्षम रहेको उल्लेख गरे ।
आगामी माघ २८ गते हुने निर्वाचनका लागि पाँचजनाको उम्मेदवारी परेको छ । जसमध्ये हालका महासचिव समेत रहेका पीताम्बर पोखरेलले आफ्नो उम्मेदवारी निष्क्रिय पार्दै पराजुलीलाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।
पराजुलीलाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल समाजवादी पार्टी तथा स्वतन्त्र व्यवसायी सङ्गठनले साथ दिएका छन् ।
उनीहरू सबैको साझा नेतृत्व पराजुलीले गर्न सक्ने बताउँदै चुनावी अभियानमा लागेका छन् ।
Tags: उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनजीवन पराजुली
ShareTweetPin
Previous Post

उवासंघ इटहरी निर्वाचन : पोखरेलले निष्क्रिय पारे आफ्नो उम्मेदवारी, पराजुलीलाई समर्थन

Next Post

इटहरीका अग्रज व्यवशायी तथा समाजसेवी नरनाथ सापकोटाको निधन

Next Post
इटहरीका अग्रज व्यवशायी तथा समाजसेवी नरनाथ सापकोटाको निधन

इटहरीका अग्रज व्यवशायी तथा समाजसेवी नरनाथ सापकोटाको निधन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.