No Result
View All Result
Thursday, February 5, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका अग्रज व्यवशायी तथा समाजसेवी नरनाथ सापकोटाको निधन

फलैचा न्यूज by फलैचा न्यूज
माघ २५, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
इटहरीका अग्रज व्यवशायी तथा समाजसेवी नरनाथ सापकोटाको निधन
Share on FacebookShare on Twitter

रामधुनी । इटहरीका अग्रज व्यवशायी तथा लायन्स लिडर नरनाथ सापकोटाको निधन भएको छ । उनको मंगलबार काठमाडौं मेडिकल कलेजमा उपचारत अवस्थामा निधन भएको हो ।

इटहरी ५ निवासी सापकोटा लायन्स क्लबको कार्यक्रममा भाग लिन अमेरिका जान लागेका थिए । काठमाडौं पुगेको बेला अचानक बिरामी परेपछि उनी अस्पताल भर्ना भएका थिए ।

उनी लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ सी का पहिलो भाइस डिस्ट्रिक्ट गभर्नर तथा इलेक्ट डीजीका रुपमा सक्रिय थिए । उनी लायन्स क्लबका सदस्यहरुको लागि अविभावक थिए । २०४० सालअघि नै उनले इटहरीमा स्तरीय कपडाहरुको बिक्रि गर्ने फेन्सी स्टोर सञ्चालनमा ल्याएका थिए ।

ShareTweetPin
Previous Post

इटहरीका सबै व्यवसायीको साझा उम्मेदवार : जीवन पराजुली 

Next Post

सोलुखुम्बुमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

Next Post
माइक्रोको ठक्करबाट पाँचथरका वृखध्वजको मृत्यु

सोलुखुम्बुमा मोटरसाईकल दुर्घटना हुँदा एकको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.