No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनीको युनिक एकेडेमीले मनायो २३ औँ वार्षिकोत्सव

फलैचा न्यूज by फलैचा न्यूज
माघ २८, २०७९
in शिक्षा, समाचार, समाज, स्थानीय
0
रामधुनीको युनिक एकेडेमीले मनायो २३ औँ वार्षिकोत्सव
Share on FacebookShare on Twitter

सुनसरी । रामधुनी वडा नं। ५ मा रहेको युनिक एकेडेमीले आफ्नो स्थापनाको २३ औँ वार्षिक उत्सव मनाएको छ । शुक्रवार रामधुनी नगरपालिकाकी उपप्रमुख तारा थापाको प्रमुख आतिथ्य तथा शिक्षा शाखा प्रमुख राजन गेलाल, रामधुनी नगर प्यावसनका २०२३ का अध्यक्ष अच्युत ढकाल, पुर्वअध्यक्ष बाबुराम खड्का लगायतको विशेष आतिथ्ययतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गायन लगायत आफ्ना विभिन्न प्रतिभाहरू कार्यक्रममा प्रस्तुत गरेका थिए । त्यसका साथै विद्यार्थीहरूले आफ्ना अध्ययन क्रममा आर्जन गरेका ज्ञान तथा सिपबाट विभिन्न सांस्कृतिक विविधता भएको कलात्मक चित्रकला, सांस्कृतिक खाना, विज्ञानका विभिन्न कृत्रिम मानव यन्त्र ९रोबट० लगायत विभिन्न कार्यहरू स्टलका रूपमा प्रर्दशनिमा राखेका थिए ।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख थापाले निजी विद्यालयले पनि सांस्कृतिक तथा सामाजिक क्षेत्रमा लागेको र अझै यसमा कार्यहरू गर्नुपर्ने बताएकी छिन् । आफ्नो मन्तव्यका क्रममा उनले विद्यार्थीहरूलाई समाजमा आवश्यक शिक्षा तथा आफ्नो निजि जीवनामा आवश्यक पर्ने कार्यमा विद्यालयले सदैव कार्य गर्नुपर्ने बताइन् ।

कार्यक्रम पश्चात् पत्रकारहरूसँग बोल्दै युनिक एकेडेमीका प्रधानाध्यापक उमेश थापाले गुणस्तरीय शिक्षाको खोजको पूर्णता तर्फ लैजान्छ भन्ने मूल नाराका साथ स्थापना भएको युनिक एकेडेमीले आफ्नो स्थापनाकालदेखि गुणस्तरीय शिक्षाका साथै अन्य अतिरिक्त क्रियाकलापमा संलग्नता वृद्धि गर्दै विद्यालयको गुणस्तरीय शिक्षा, अनुशासन र नतिजामा पनि ध्यान दिएका कारण २३ वर्षसम्ममा विद्यालयलाई रामधुनीको शैक्षिक केन्द्र बनाएको उल्लेख गरे ।

उनले गुणस्तरीय शिक्षाका अतिरिक्त अन्य समाज तथा निजी जीवनका लागि आवश्यक पर्ने शिक्षा प्रधान गरेको र विद्यार्थीहरूको शैक्षिक गुणस्तरमा काम गरेका कारण विद्यालयलाई १२ कक्षासम्मको अध्ययन केन्द्र बनाउन सफल भएको बताए ।

Tags: युनिक एकेडेमी
ShareTweetPin
Previous Post

उवासंघ इटहरी निर्वाचन : ९ बजेबाट मतदान हुँदै

Next Post

उवासंघ इटहरी निर्वाचनः तस्विरमा हेरौं मतदानस्थलको अबस्था

Next Post
उवासंघ इटहरी निर्वाचनः तस्विरमा हेरौं मतदानस्थलको अबस्था

उवासंघ इटहरी निर्वाचनः तस्विरमा हेरौं मतदानस्थलको अबस्था

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.