इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तरगत इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा मतदान भइरहेको छ । विहान ९ बजेबाट सुरु भएको निर्वाचनमा व्यवसायीको उल्लेखिय उपस्थिति रहेको छ ।
जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाई), गायत्री कटुवाल (भण्डारी), नेतृत्वका लागि आफ्नो टीमका साथ चुनावी मैदानमा छन् । त्यस्तै मणिन्द्र कटुवाल अध्यक्षका लागि उम्मेदवार छन् ।
तस्विरमा हेरौं निर्वाचनको झलक