अन्तर्वार्ता

जनता क्याम्पसलाई राजनीति मुक्त गरि थितीमा ल्याउन मेरो स्वतन्त्र उम्मेदवारी : पुष्प कार्की

जनता क्याम्पसलाई राजनीति मुक्त गरि थितीमा ल्याउन मेरो स्वतन्त्र उम्मेदवारी : पुष्प कार्की

इटहरी । जनता बहुमुखी क्याम्पस इटहरीको सञ्चालक समितिको निर्वाचन यही साउन २० गते (भोली) हुँदै छ । जसका लागि ७ सय २८ परिषद्ले आफ्नो मतबाट १३ जना सदस्य छान्नुपर्ने हुन्छ । विश्वविद्यालय त्यसमाथि क्याम्पसहरू शैक्षिक गन्तव्य भन्दा पनि राजनीति गर्ने थलो बनेको र शैक्षिक उपलब्धि प्राय शून्य भएको भन्दै स्वतन्त्र उम्मेदवार पनि खडा भएका छन् । चुनावमा शवै राजनीतिक दल एकातर्फ भागबन्डाका साथ अगाडि बढिरहँदा स्वतन्त्र उम्मेदवारले पनि राजनीतिक हस्तक्षेपभन्दा बाहिर रहेर काम गर्ने अठोटका साथ चुनावी अभियानलाई तीव्रता दिइरहेका छन् । यसैबिच क्याम्पस सञ्चालक समितिको सदस्यमा रामधुनी सुनसरीका पुष्प कार्की स्वतन्त्रबाट चुनावी मैदानमा होमिएका छन् । राजनीतिक हस्तक्षेपभन्दा बाहिर…
Read More
‘सीएनआइ कोसी एक्स्पो’ : प्रचार, प्रवर्धन र मनोरञ्जनको संवाहक (अन्तरवार्ता)

‘सीएनआइ कोसी एक्स्पो’ : प्रचार, प्रवर्धन र मनोरञ्जनको संवाहक (अन्तरवार्ता)

इटहरी । नेपाल उद्योग परिसंघ(सीएनआई) प्रदेश १ को आयोजनामा बिहीबार(आज)देखि सीएनआई कोसी एक्स्पो २०७९ सुरु हुँदै छ । १० दिनसम्म चल्ने एक्स्पोको उद्घाटनका लागि पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली दिउँसो २ बजे विराटनगर आउँदै छन् । एक्स्पो स्थलमा राखिएका करिब चार सय स्टलहरूमा उद्योगी व्यवसायीहरूले आफ्ना उत्पादनको प्रवर्द्धन र विक्री वितरणको तयारी गरिरहेका छन् । पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा प्रवर्धनका लागि गरिने भनिएको एक्स्पोका बारेमा नेपाल उद्योग परिसंघका महानिर्देशक विजयहरी शर्मासँग फलैचान्यूजका प्रमुख संवाददाता खेमराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश यस्तो छ : एक्स्पोको तयारी के भइरहेको छ ? हामी सबै तयारी पुरा गरिसकेर…
Read More
सामाजिक सेवा गर्न राजनीतिमा लागेको छु : डिल्ली कार्की

सामाजिक सेवा गर्न राजनीतिमा लागेको छु : डिल्ली कार्की

सुनसरी जिल्ला रामधुनी नपा ४ निवासी डिल्ली कार्की लोकतान्त्रिक बाम गठबन्धनको नेपाली काङ्ग्रेस पाटीको तर्फबाट प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार हुनुहुन्छ । रामधुनी क्षेत्रमा रहेको विभिन्न सामाजिक सस्थाको सस्थापक अध्यक्ष भै बिगतमा कामगरेको वहालाइ अनुभब रहेको छ । वहा भन्नुहुन्छ - " बिगतदेखी सामाजिक सस्था बाट सामाजिक सेवा गर्दै आएकोले समाजमा अझै बिकास उदेश्यले राजनीतिमा लागेको छु । " वहा संग समसामयिक बिषयमा गरिएकाे कुराकानी........... https://www.youtube.com/watch?v=iYYW4LoCPhw&t=1s प्रश्न :- तपाइ र पाटीको एजेन्डा बारे जनतालाइ जानकारी गराइदिनुहुन्छ की ? - म प्रतिनिधि सभाको संघिय समानुपातिक तर्फको उम्मेदवार भएकोले मैले आफ्नो क्षेत्र , जिल्ला र देशका लागी काम मेरो उदेश्य रहेको छ…
Read More
अधिकारीलाई प्रश्नः राजनीतिमा तपाईंको आवश्यकता किन ?

अधिकारीलाई प्रश्नः राजनीतिमा तपाईंको आवश्यकता किन ?

राजनीतिले नागरिक अनि राज्यलाई जोड्छ । राजनीति नागरिक जीवनलाई सहज बनाउन समाजमा लुकेको शक्तिको खोज, संकलन, प्रस्फुटन गर्ने विज्ञान हो । जहाँ नागरिकको आवश्यता हुन्छ, त्यहाँ राजनीति हुन्छ । हाम्रो जीवनस्तरलाई उकास्ने अनि व्यवस्थित गर्न पत्रकारितालाई ‘ब्याकग्राउण्ड’ बनाएर जीविकोपार्जन गर्दै आएका धेरै पत्रकार खुलेरै राजनीतिमा सक्रिय हुन थालेका छन् । सक्रिय पत्रकारितालाई त्यागेसँगै राजनीतिमा सम्भावना देखेर अवसर खोजिरहेका धेरै पत्रकारमध्येको नाम हो– पवन अधिकारी । नेपाली काँग्रेसको १४ औं महाधिवेसनको सरगर्मी तातिएका बेला अधिकारीले केन्द्रीय महाधिवेसन प्रतिनिधीमा उम्मेदवारी दिएर चुनाबी मैदानमा उत्रिएका छन् । अधिकारी २०४४ साल भदौ १४ गते इटहरी वडा नं. २ मा जन्मिएका हुन् । १७ वर्षको…
Read More
होटल मेनेजमेन्ट नै किन ?

होटल मेनेजमेन्ट नै किन ?

प्रविधिक शिक्षामा जोड दिन विभिन्न किसिमका अध्ययन हुन थालेको छ । त्यस मध्यको एक हो होटल म्यानेजमेन्ट, पछिलो समय होटल म्यानेजमेन्टमा विद्यार्थीहरुको आकृषण बढन थालेको छ । त्यहि आर्कषणलाई मध्यनजर गरेर हामीले ह्वाइट हाउस आई.आई.एच.एम. इटहरीका प्रबन्धक शिर्देशक, संथापक पोषणबाबु श्रेष्ठसँग कुराकानी गरेका छौँ । त्यहि कुराकानीको सम्पादीत अंस : १. ह्वाइटहाउस कलेजको परिचय : ह्वाइट हाउस इन्टरनेशनल इन्टिच्युट अफ होटल मेनेजमेन्ट विशुद्ध होटल मेनेजमेन्ट सम्बन्धी विभिन्न कोर्सहरु सन्चालन गर्ने उद्देश्यले सन् ’२०१७’ बाट युके को ओटिएचएम विश्वविद्यालय बाट सम्बोधन प्रात गरी सञ्चालन भइरहेको होटल स्कुल हो । यसमा विशेषत इन्टरनेशनल डिप्लोमा इन होटलमेनेजमेन्ट र कुलीनरी आर्ट्स कोर्सहरु गराइन्छ र…
Read More

इटहरीको चुनौतीः दुर्घटना र यौन पेशा

इटहरी । इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी धर्मराज भण्डारीले आफनो कार्याकाल पुरा गरेर विदा भएका छन् । गत बर्षको भाद्र २५ गते इटहरी आएका डिएसपी भण्डारी ठिक एक बर्षको कार्याकाल पछि यही भाद्र २५ गते बिदाइ भएका हुन् । उनी इटहरीबाट विदाइ हुँदै गर्दा इटहरीमा गरेका कार्य, चुनौती तथा सफलताका बारेमा गरेको भिडियो कुराकानीः https://www.youtube.com/watch?v=7ILHmF-ubWk&t=111s
Read More

खासमा म पढेर आएको हैन परेर आएको मान्छे हुँ :अनिता बैजु

अनिता बैजु नेपालकी नयाँ पुस्ताका लागि चर्चित डान्सर तथा कलाकार हुन् । देशमै बसेर अनिताले धेरैलाई आफुमा लुकेर रहेको कला प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी छिन् । सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी बैजुको जन्म बुवा प्रेम बहादुर बैजु र बिमला बैजुकको को कोखबाट २०५२ साल भाद्र २८ गते भएको हो । उनै कलाकार बैजुसँग फलैचान्यूजले गरेको कुराकानी । तपाईंको कलाकारीताको यात्रा कसरी र कहाँबाट सुरु भयो ? म सानो छँदा रेडियोमा गित सुन्ने नाच्ने गर्थे त्यतिवेलादेखिनै मलाई नाच्ने र क्यारिकेचर गर्ने रुचि जागेको थियो र नाच्न र क्यारिकेचर गर्न थाले यसरीनै भयो मेरो कलाकारीताको यात्र सुरु । आज–भोलि के मा…
Read More

कलाकारिता सँगै व्यवसाय क्षेत्रमा रमाउँदै एलिना बास्कोटा

एलिना बास्कोटा नेपालकी चर्चित कलाकार हुन् । देशमै बसेर एलिनाले धेरैलाई मनोरञ्जन दिलाएकी छन् । सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी बास्कोटाको जन्म बुवा ठाकुर बास्कोटा र आमा हिरा बास्कोटाको कोखबाट २०५५ सालमा भारतको कलकत्तामा भएको हो । उनै कलाकार एलिना बास्कोटासँग फलैचा न्यूजले गरेको यो कुराकानी तपाईंको कलाकारीताको यात्रा कसरी र कहाँबाट सुरु भयो ? मैले थडा इन्टरनेस्नल नामको एउटा कम्पनी सञ्चालन गरेको थिएँ । जुन कम्पनीले आइ टि को काम गर्थो । त्यतिवेला म १८ वर्षको थिएँ । कामकै शिलशिलामा चलचित्र पत्रकार सविन शाक्य सर सँग भेट भएको थियो । उहाँले यति धेरै मिहेनतका साथ काम गर्दै हुनुुहुन्छ…
Read More

सांगीतिक क्षेत्रमा फड्को मार्दै गायिका एलिना चौहान

एलिना चौहान नेपालकी चर्चित गायिका हुन् । देशमै बसेर एलिनाले धेरैलाई गित सुनाएर मनोरञ्जन दिलाएकी छन् । सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी चौहानको जन्म बुवा विरेन्द्र चौहान र आमा जमुना चौहानकोे कोखबाट २०५५ साल असार ६ गते भएको हो । उनै गायिका चौहानसँग फलैचा न्यूजले गरेको यो कुराकानी https://youtu.be/ZYEBhsgQuFY तपाईंको सांगीतिक यात्रा कसरी र कहाँबाट सुरु भयो ? मेरो सांगीतिक यात्रा झापाको विर्तामोडबाट म स्कुलमा पढ्दा डालीडाली फुलफुल्यो, मै मोरीलाई लिन परदेशी आउँछरे, गुराँसै फुल्दा मनै रमाईलो लगायतका गितहरुमा हामीलाई मिसले डान्स गराउनु हुन्थ्यो त्यतिवेला देखि गितहरु हल्का गुनगुनउँथे यसरी नै सुरु भयो मेरो सांगीतिक यात्रा । आज–भोलि के…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.