No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सांगीतिक क्षेत्रमा फड्को मार्दै गायिका एलिना चौहान

फलैचा न्यूज by फलैचा न्यूज
भदौ ९, २०७७
in अन्तर्वार्ता, मनाेरञ्जन, हेडलाइन
0
Share on FacebookShare on Twitter

एलिना चौहान नेपालकी चर्चित गायिका हुन् । देशमै बसेर एलिनाले धेरैलाई गित सुनाएर मनोरञ्जन दिलाएकी छन् । सँधै अरुलाई मनोरञ्जन दिलाउने पेशा अंगालेकी चौहानको जन्म बुवा विरेन्द्र चौहान र आमा जमुना चौहानकोे कोखबाट २०५५ साल असार ६ गते भएको हो । उनै गायिका चौहानसँग फलैचा न्यूजले गरेको यो कुराकानी

तपाईंको सांगीतिक यात्रा कसरी र कहाँबाट सुरु भयो ?
मेरो सांगीतिक यात्रा झापाको विर्तामोडबाट म स्कुलमा पढ्दा डालीडाली फुलफुल्यो, मै मोरीलाई लिन परदेशी आउँछरे, गुराँसै फुल्दा मनै रमाईलो लगायतका गितहरुमा हामीलाई मिसले डान्स गराउनु हुन्थ्यो त्यतिवेला देखि गितहरु हल्का गुनगुनउँथे यसरी नै सुरु भयो मेरो सांगीतिक यात्रा ।

आज–भोलि के मा व्यस्त हुनुहुन्छ ?
आज–भोलि म गित संगीतमै व्यस्त छु । खासगरी यतिबेला म नयाँ गित रेकर्ड र म्युजिक भिडियोमा व्यस्त छु ।

सांगीतिक क्षेत्रमा लागेकोमा कतिको सन्तुष्ट हुनुहुन्छ ?
एकदम सन्तुष्ट छु । सारा नेपालीले गायिका एलिना भनेर चिन्नु हुन्छ । समय समयमा गित निकाल्ने हौषला मिलेको छ । जसका कारण म असन्तुष्ट हुने ठाऊँ नै छैन ।

कस्तो खालको गित सबै भन्दा बढी प्रस्तुत गर्नु हुन्छ ?
मैले लोकदोहोरी बाहेकका सबै खालका गितहरु प्रस्तुत गर्ने गर्छु । विषेशगरि प्रेम गित र डान्स गितहरु अलि बढी प्रस्तुत गर्छु ।

तपाँईलाई गित संगीत प्रेमी दर्शक श्रोताले के भनेर चिन्नु हुन्छ नी ?
मलाई दर्शकले गायिका नै भनेर अलि बढी चिन्नु हुन्छ ।

आगामी दिनमा गायन यात्रालाई कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
नेपालमा धेरै गायक गायिकाहरु हुनुहुन्छ । उहाँहरुको विचमा म पनि थपिएकी छु । मैले सांगीतिक क्षेत्रलाई अघि बढाउनु मेरो दायित्व हो । त्यहि भएर अब म धेरै नेपाली गितहरु कम्पोजमा समय दिने सोचमा छु । म भित्र धेरै कमी कमजोरीहरु छन् । जुन कमी कमजोरीलाई बहिर फाल्दै संगीत प्रेमी श्रोता दर्शकहरुको सल्लाह अनुसार सांगीतिक क्षेत्रमा निखारपन ल्याउनु छ ।

खासमा तपाईंले संगीत कसरी सिक्नु भयो ?
मैले अघिपनी भने सानो छँदा स्कुलमा मिसले डान्स सिकाउँदा बजाउने गितहरु मनमनै गुनगुनाउथेँ । विस्तारै विस्तारै मलाई स्कुलमा पढाउने सर र मिस र साथिहरुले तिम्रो आवाज निकै राम्रो छ । तिमीले गित गाउनु पर्छ । भन्नु भयो मैले विस्तारै विस्तारै घरमै गाउँदै गएँ । यसरी नै सिके मैलै संगीत भन्नु पर्छ ।

तपाईको सांगीतिक यात्रालाई तारिफ गर्ने र गाली गर्नेहरुका लागी के भन्नुहुन्छ ?
तारिफ गर्नेहरु धेरै जना अगाडीबाट वा–वा भन्नुहुन्छ । तर पछाडीबाट कुरा काटिरहनु हुन्छ । मनबाटै तारिफ गर्नेहरु कमै हुनुहुन्छ । जसले मलाई गाली गर्नुहुन्छ नी त्यो वेला चाँही अझै राम्रो गर्नुपर्ने रहेछ भन्ने लाग्छ । तारिफ र गालि गर्ने दुबै मन पर्छ किन भने तारिफ मात्र सुनियो भने अगाडी बढ्न सकिदैन तर गालि पनि सुनियो भने हिम्मत बढ्छ । र अझै सांगीतिक क्षेत्रमा अगाडि बढ्न मद्दत पुग्छ । त्यसैले म तारिफ र गालि गर्ने दुबैलाई धन्यवाद भन्न चाहान्छु ।

अनि तपाँईको पढाई चाहिं कहाँसम्म पुग्यो ?
मेरा पढाईको कुरा गर्नु पर्दा अहिले म स्नातक दोश्रो वर्षमा अध्ययन गर्दै छु ।

बिबाह गर्नुभयो ?
मेरो बिवाह भएको छैन । बिवाह भन्दा पनि मेरो बुवा आमा र मलाई पढाउने गुरु र साथिहरुको सपना पुरा गर्नु छ । त्यसैले अहिले विवाह गर्ने सोचमा छैन । बिवाह भन्दा पनि कर्म नै ठुलो ठान्छु म त्यसैले अहिले मेरो र बाबा आमाको सपना पुरा गर्छु बिवाह त बिस्तारै गर्दा भइहाल्छ नि ।

विदेशका कार्यक्रमहरुमा कत्तिको अफर आउने गर्छ ?
विदेशका कार्यक्रमहरुमा अहिले त अफर आएकै छैन ।

लकडाउनमा कसरी वित्यो तपाईका दिनहरु के के गर्नुभयो ?
लकडाउनमा म घरमै वुआ आमासँग सुरक्षित बसेर पुराना गितहरु खोजि खोजि सुनेँ । नयाँ गितहरु प्राक्टिस गर्दै टिकटक बनाएर विताएँ ।

अन्त्यमा, तपाईंका संगीतप्रेमी श्रोता दर्शकलाई के भन्न चाहानुहुन्छ ?
मेरा सम्पुर्ण संगीतप्रेमी श्रोता दर्शकहरुलाई म के भन्न चाहान्छु भने तपाईंहरुको मायाले नै म यो स्थानसम्म आइपुगेको छु । अझै साथ सहायोगको आसा गर्दछु । मेरालागि माया, अवार्ड, परिवार जे भनेपनि तपाईं दर्शक नै हो । अनि आफ्ना कुराहरु राख्ने अवसर दिनु भएकोमा फलैचा न्युज डट कम अनलाईन परिवारलाई पनि हृदयदेखि नै धन्यबाद दिन चाहान्छु ।

-सुमन भट्टराई 

Tags: गायिका एलिना चौहान
ShareTweetPin
Previous Post

‘लकडाउन’मा बितेको संघर्षीत अनुभव

Next Post

यस्तो छ आगामि तीन दिनको मौसम(विवरणसहित)

Next Post

यस्तो छ आगामि तीन दिनको मौसम(विवरणसहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.