No Result
View All Result
Friday, November 7, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

होटल मेनेजमेन्ट नै किन ?

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १०, २०७७
in अन्तर्वार्ता, समाचार, स्थानीय, हेडलाइन
0
होटल मेनेजमेन्ट नै किन ?
Share on FacebookShare on Twitter

प्रविधिक शिक्षामा जोड दिन विभिन्न किसिमका अध्ययन हुन थालेको छ । त्यस मध्यको एक हो होटल म्यानेजमेन्ट, पछिलो समय होटल म्यानेजमेन्टमा विद्यार्थीहरुको आकृषण बढन थालेको छ । त्यहि आर्कषणलाई मध्यनजर गरेर हामीले ह्वाइट हाउस आई.आई.एच.एम. इटहरीका प्रबन्धक शिर्देशक, संथापक पोषणबाबु श्रेष्ठसँग कुराकानी गरेका छौँ । त्यहि कुराकानीको सम्पादीत अंस :

१. ह्वाइटहाउस कलेजको परिचय :
ह्वाइट हाउस इन्टरनेशनल इन्टिच्युट अफ होटल मेनेजमेन्ट विशुद्ध होटल मेनेजमेन्ट सम्बन्धी विभिन्न कोर्सहरु सन्चालन गर्ने उद्देश्यले सन् ’२०१७’ बाट युके को ओटिएचएम विश्वविद्यालय बाट सम्बोधन प्रात गरी सञ्चालन भइरहेको होटल स्कुल हो । यसमा विशेषत इन्टरनेशनल डिप्लोमा इन होटलमेनेजमेन्ट र कुलीनरी आर्ट्स कोर्सहरु गराइन्छ र यसका साथै छोटो अवधिको कुक, वयटर, हाउसकिपिङग, बारिस्ता र बारटेन्डिंगक कोर्षहरु समेत गराइन्छ ।

२. होटल मेनेजमेन्ट विषय किन पढ्ने ?
आजको प्रतिस्पर्धि समयमा कुनै पनि क्षेत्रमा दक्ष नभइकन रोजगारी पाउन कठिन छ । यसका लागी होटल मेनेजमेन्ट जस्तो प्रयोगालक विषयको महत्व धेरै रहेको छ । होटल मेनेजमेन्ट विषय पढ्दा हुने धेरै फाइदा मध्ये महत्वपूर्ण कुराहरु यहा उल्लेख गरेको छु :

  • रचनात्मक हुने
  • जिम्मेवार बन्न सहयोग गर्ने
  • विभिन्न देशका भाषा र संस्कृति जान्न अबसर पाइने
  • एकभन्दा धेरै करियर विकल्प रहने
  • अन्तराष्ट्रिय भ्रमणको अवसर पाइने
  • कामबाट सम्मान र खुसि पाइने
  • उच्च स्तरको कमाइ गर्न सकिने इत्यादि

३. विधार्थीले हवाइट हाउस आई. आई. यच. यम. नै किन रोज्ने ?
हवाइट हाउस आई आई यच यमले बेलायतको OTHM Qualification र नेपाल सरकार बाट मान्यता प्राप्त CTEVT बाट समेत संवोधन प्राप्त गरेको हुनाले विधार्थीले दुईवटा प्रमाणपत्र पाउछन्, साथै हवाइट हाउस आई आई यच यम नेपाल अधिराज्यभरका लागी OTHM Qualification को संवोधन दिन सक्ने आधिकारीक संस्था पनि हो । हामीकहाँ SEE सकेका विधार्थीका लागी लेभल(’३’ र २ सकेका विधार्थीका लागी लेभल( ’४’ पढाई हुन्छ । यस इन्टीच्युटमा अनुशासन र हस्पिटालीटी लाई प्रमुख प्राथमिकतामा राखेर दैनिक सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु संचालन हुने गरीरहेको छ ।

यसका साथै विधार्थीले आफ्नो क्षमता र आत्मविश्वासमा वृद्धि गरुन भनी नियमित रुपमा ODC / EVENT हरु कलेजले गर्ने गरेको छ । विधार्थीहरुलाई झनै दक्ष बनाउने उद्देश्यले होटल मेनेजमेन्टका आधारभूत विषयहरुका प्राक्टिकलहरु मात्र नभएर अतिरिक्त प्राक्टीकलका कक्षाहरु जस्तै बेकरी, बारिस्ता, बारटेन्डीङ्ग, फ्लावर डेकोरेशनका साथै प्राथमिक उपचार र व्यक्तित्व विकास र जस्ता महत्वपूर्ण विषयका कक्षाहरु समेत दिदै आइरहेका छौं । यसका साथै विधार्थीका सुविधा लाई ध्यानमा राखेर अहिलेसम्म धरान इटहरी र धनकुटा बाट सेवा दिइरहेका छौ र भावी दिनहरुमा अन्य आवश्यक ठाउहरुमा समेत साखा विस्तार गर्ने योजना बनाइरहेका छौं ।४. होटल मेनेजमेन्ट विषय पढ्दा ध्यान दिनुपर्ने कुराहरु के(के हुन?
विधार्थीले जहिले पनि आफूलाई अनुशाशनको दायरामा राख्नुका साथै नियमित रुपमा कलेज उपस्थीत हुन आवश्यक छ । सधै मुहारमा मुस्कानका साथै आनीवानीमा हस्पिटालिटि हुनुपर्दछ । यसका साथै चाडो निर्णय लिने, जिम्मेवार वन्ने र समस्याहरु हल गर्दा शान्त रहि नआत्तीने वानीको विकास गर्नुपर्दछ । यच यम को विधार्थीले आफ्नो फिजिकल फिटनेश लाई ध्यानमा राख्ने र आत्मविश्वास अनि व्यक्तित्व विकास हुने कार्यक्रमहरुमा भाग लिने गर्नु पर्दछ । केहि अन्तराष्ट्रिय भाषाहरुको जानकारी समेत अहिले देखिनै राख्दा राम्रो हुन्छ र यसका साथै प्राक्टिकलमा विशेष रुचि देखाउने अनि सकभर होटल रेष्टुरेन्टमा काम गदै आफ्नो अध्ययनलाई अधि बढाउदा राम्रो हुन्छ ।५. उपयुक्त कलेज छान्न नसक्दा विधार्थीहरु कसरी ठगिन्छन् ?
सुरुमा विधार्थी भित्राउन धेरै झुटा आस्वाशन दिने र अस्वस्त प्रतिस्पर्धामा विश्वास राख्ने संस्थाहरु बाट विधार्थी ठगिन सक्छन् । विधार्थीहरुले पढिसके पछि पाउने प्रमाणपत्र कुन स्तरको पाइन्छ, कलेजले सैद्धान्तिक र प्रयोगात्मक सिकाईलाई कसरी व्यवस्थापन गरेको छ, प्राक्टिकल ल्याबमा आवश्यक सम्पूर्ण वस्तुहरु उपलब्ध छ कि छैन, पढाउने शिक्षक शिक्षिका को शैक्षिक योग्यता कस्तो छ, कलेज सकेपछि पनि विधार्थीलाई कलेजले सहयोग गर्ने गरेको छ कि छैन जस्ता कुराहरुमा ध्यान नदिदा यसमा साथै ’फि’ मा केहि छुट पाउनसाथ समग्र शैक्षिक वातावरणको बारेमा जानकारी नलिइकन र साथीहरुको लहैलहैमा कलेज छान्दा विधार्थीले दुःख पाउने गरेका छन् ।६. प्राविधिक शिक्षाको महत्व कस्तो रहेको छ ?
छोटो समयमा कुनै पनि क्षेत्रको राम्रो सिप सिकेर तुरुन्तै आफ्नो करियर सुरुवात गर्नको लागी vocational course धेरै राम्रो छनौट हो । एकेडेमिक कोर्ष गर्न लामो समय लाग्ने भएकाले विभिन्न कारणले त्यति समय नहुदा, पढ्नको लागी त्यत्तिका खर्च जुटाउन नसक्ने अवस्था हुदाँ साथै एकेडेमिक पृष्टभूमि त्यत्ती उत्कृष्ट नरहेका विधार्थीका लागी भोकेशनल कोर्षहरु बरदान साबित हुन सक्छ । पढ्नको लागी समय र खर्च कम लाग्नुका साथै आफ्नो क्षेत्रमा चाँडै दक्षता हासिल गर्न सकिने भएकाले प्राविधिक शिक्षा आजको समयमा धेरै नै महत्वपूर्ण रहेको छ ।

ShareTweetPin
Previous Post

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अघि बढ्यो अविश्वास प्रस्ताव

Next Post

चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने–प्लिज हर्न नबजाइदिनूस् (तस्बिर सहित)

Next Post
चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने–प्लिज हर्न नबजाइदिनूस् (तस्बिर सहित)

चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने–प्लिज हर्न नबजाइदिनूस् (तस्बिर सहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.