No Result
View All Result
Sunday, July 13, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने–प्लिज हर्न नबजाइदिनूस् (तस्बिर सहित)

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन १०, २०७७
in प्रदेश, समाचार, स्थानीय, हेडलाइन
0
चालकलाई नमस्कार गर्दै ट्राफिक प्रहरीले भने–प्लिज हर्न नबजाइदिनूस् (तस्बिर सहित)
Share on FacebookShare on Twitter

रामधुनी । प्रदेश नम्बर १ लाई ‘हर्न निषेधित क्षेत्र घोषणा’ गरेको २ वर्ष बितिसक्दा पनि हर्न निषेध नभएको भन्दै १ नम्बर ट्राफिक प्रहरी मातहतका सबै ठाउँमा चलकलाई नमस्कार गर्दै १ मिनेट हर्न निषेधित कार्यक्रम भएको छ ।

No description available.

ट्राफिक प्रहरीले चालकहरूलाई नमस्कार गर्दै प्रदेश १ ‘हर्न निषेधित क्षेत्र घोषणा’ भइसकेको जानकारी दिँदै गरेको दृष्य आज पूर्वका राजमार्ग देख्दा यात्रुहरु तथा सर्भसाधारण अचम्मित बनेका छन् । यसअघि चालकको अनुमति पत्र, ब्लू बुक, मापसे र सवारी साधनको कागजात हेरिरहेको ट्राफिक प्रहरीलाई फरक रूपमा देख्दा यात्रु तथा सर्वसाधारण अचम्मित बनेका हुन् ।No description available.

‘चालकहरूलाई सम्मान गर्दै हर्न नबजाई दिन आग्रह स्वरूप नमस्कार गरेको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । सोमबार बिहान १० बजेको समयमा पूर्वका सडकमा सवारी साधनलाई रोक्दै चालकलाई नमस्कार गर्दै अनुरोध गरिएको थियो ।

प्रदेश १ मा कार्यरत ट्राफिक प्रहरीले एकसाथ सबै क्षेत्रमा १० बजे नै चालकलाई सम्झाई बुझाई गर्ने कार्यक्रम गरेको थियो । चालकलाई सम्मान स्वरुप नमस्कार गर्दै गर्दा चालकले आगमी दिनमा हर्न बजाउँदा आजको दिनालाई सम्जन सक्ने अनुमान गरेको १ नम्बर ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।No description available.

जस अन्तर्गत बस, ट्रक, ट्याक्टर, ट्रिपर तथा अन्य सवारी साधनका चालकलाई नमस्कार गर्दै हर्न नबजाउन आग्रह गरिएको थियो । प्रदेश १ का १४ जिल्लामा अस्थायी ७३ र स्थायी १९ गरी ९२ वटा ट्राफिक पोष्ट सञ्चालित छन् । जसमा ४ सय १० जना ट्राफिक प्रहरी कार्यरत रहेको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।No description available.

प्रदेश १ मा २०७४ असोज १ गतेदेखि नै हर्न निषेधित क्षेत्र घोषणा भए पनि त्यसविरुद्ध अदालतमा उजुरी परेपछि केही समय स्थगित भएको थियो । तर, उच्च अदालत विराटनगरले २०७५ जेठ १४ गतेको निर्णयले उजुरी खारेज गरेपछि ट्राफिक प्रहरीले निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको प्रवक्ता तिम्सिनाले जानकारी दिए ।No description available.

तिम्सिनाका अनुसार हर्न बजाए बापत प्रदेश १ मा २२ हजार एक सय ३ वटा सवारी साधनलाई कारबाही गरिएको थियो । जसबाट १ करोड ११ लाख ९९ हजार ५ सय रुपैयाँ राजस्व संकलनसमेत गरिएको थियो । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ ९घ० को ३ बमोजिम कारबाही गर्दै आएको छ ।No description available.

कोरोना महामारीका बेला यो कार्यक्रमले निरन्तरता नपाए पनि ट्राफिक प्रहरीले थप सशक्त रूपमा कार्यान्वयन गर्नका लागि आजदेखि कार्यक्रम सुरु गरिएको हो । ‘यो पुरानै कार्यक्रमको निरन्तरता हो, अब थप सशक्त रूपमा लैजाने तयारीमा छौं’ प्रवक्ता तिम्सिनाले भने । आजका दिन देखी ७ दिन सम्म सम्झाउने र कार्यान्वयन नभए कार्वाहीको दायरामा ल्याईने तिम्सिनाले जानकारी दिए ।No description available.

ShareTweetPin
Previous Post

होटल मेनेजमेन्ट नै किन ?

Next Post

लागुऔषध सहित रुपेश फुयाल पक्राउ

Next Post
६ वर्षपछि अपहरण, शरीर बन्धक तथा ज्यान मार्ने उद्योग मुद्दाका फरार रहेका नरेश मेचे पक्राउ

लागुऔषध सहित रुपेश फुयाल पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.