स्थानीय तहको निर्वाचन

मेयर उपमेयर मतदातासँग घरदैलो अभियानमा

मेयर उपमेयर मतदातासँग घरदैलो अभियानमा

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् । https://www.youtube.com/watch?v=J3OFkRVue00&t=413s मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ( सुवेदी ) र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले वताए । उनका अनुसार वुधबार धरान उप महानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घर दैलो अभियान सन्चालन भइरहेको छ । आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रतिवद्धता जनाएका…
Read More
एमालेले मादी–४ मा वडा अध्यक्ष गिरिराज भण्डारी सहित ५ जनालाई दियो टिकट

एमालेले मादी–४ मा वडा अध्यक्ष गिरिराज भण्डारी सहित ५ जनालाई दियो टिकट

बक्लौरी । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा संखुवासभाको मादी नगरपालिका वार्ड नं. ४ मा एमालेले वडा अध्यक्ष सहित ५ जनाको नाम टुंगो लगाएको छ । https://www.youtube.com/watch?v=pl55UazZbJw यसअघि २०७४ सालको स्थानिय तहको निर्वाचनमा वडाअध्यक्ष सहित एमालले जितेको ४ नम्बर वडामा यसपालि सबै नयाँ उम्मेदवार टुंगो लागाएको हो ।वडा अध्यक्षमा गिरिराज भण्डारीको नाम टुंगो लगाएको एमालले वडा सदस्य अम्बर गुरुङ्ग, खुला सदस्य दिपकराज दाहाल, महिला सदस्य कमला भट्टराई घिमिरे र दलित महिला सदस्यमा लिलामायाँ बर्मा मचकोटी को नाम टुंगो लगाएको एमाले मादी नगर कमिटीले जनाएको छ ।
Read More
खिजीदेम्बा गाउँपालिका अध्यक्ष सहित ११ जनाको नाम टुंगो लगायो एमालेले

खिजीदेम्बा गाउँपालिका अध्यक्ष सहित ११ जनाको नाम टुंगो लगायो एमालेले

रामधुनी । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा नेकपा एमालेले गाउँपालिका अध्यक्ष सहित ११ जनाको नाम टुंगो लगाएको छ । https://www.youtube.com/watch?v=8HqQWYzMblw&t=626s यसअघि नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित ५ वटा वडा जितेको गाउँपालिकामा यस पटक भने एमालेले गाउँपालिका सहित सबै वडा जित्ने उद्देश्यका साथ ११ जनाको नाम टुंगो लगाएको होे । गाउँपालिका अध्यक्ष राम बहादुर खत्री र उपाध्क्षमा कमला सुनुवारलाई दिने निणर्य गरेको छ । भने वडाहरुमा क्रमश टिका श्रेष्ठ, अखम तामाङ्ग, नरेन्द्र सुनुवार, पुर्ण तामाङ्ग, सुदर्षन सुनुवार, छत्र तामाङ्ग, बलिराज गुरुङ्ग, तिलक गुरुङ्ग, पेमारिन्जी शेर्पा लाई वडाअध्यक्षको उम्मेदवार दिने निर्णय गरेको नेकपा एमाले ओखलढुंगाका प्रभावशाली युवा…
Read More
रामधुनी १ को वडा सदस्यमा पत्रकार सुनिल चौधरीको उम्मेद्‍वारी दिने स्व–घोषण

रामधुनी १ को वडा सदस्यमा पत्रकार सुनिल चौधरीको उम्मेद्‍वारी दिने स्व–घोषण

रामधुनी । आगामी वर्ष २०७९ साल वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट रामधुनी १ मा वडा सदस्य पदमा पत्रकार सुनिल चौधरीले उम्मेद्‍वारी दिने स्व–घोषण गरेका छन् । आइतबार नेपाली कांग्रेस रामधुनी १ ले गरेको उम्मेदवारी स्व–घोषणा कार्यक्रममा पत्रकार चौधरीले वडा सदस्य पदमा उम्मेद्‍वारी दिने घोषणा गरेका हुन् । https://www.youtube.com/watch?v=aHBWLyGt-rg २०६५ सालदेखि नेपाली कांग्रेस कृयासिल सदस्य समेत रहेका चौधरीले पत्रकरीता मार्फत रामधुनीमा आफ्नो छुट्टै पह्रिचान बनाएका छन् । पत्रकारीता मार्फत रामधुनीको विकासमा योगदान पुर्याएका पत्रकार चौधरीले वडा सदस्य भएर वडा विकास र वडाका जनताका समस्याहरू नजिकवाट अध्ययन गरेर समाधान गर्न आफुले वडा सदस्यमा उम्मेद्‍वारी घोषणा गरेको…
Read More
रामधुनी काग्रेसले थाल्यो चुनाब केन्द्रित तयारी

रामधुनी काग्रेसले थाल्यो चुनाब केन्द्रित तयारी

रामधुनी । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देसै भर चुनावी सरगर्मी बढ्न थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर र ३ वडा अध्यक्षले मात्र जित्न सफल भएको सुनसरीको रामधुनी नगरपालिकामा पनि नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न चुनाव केन्द्रित तयारी थालेको हो । मंगलबार बसेको नेपाली काग्रेस रामधुनी नगरकार्य समितिको मासिक बैठकले पार्टीलाइ बलियो बनाउन चुनाव केन्द्रित बिभिन्न कार्य गर्ने निर्णय गरेको छ । https://www.youtube.com/watch?v=aHBWLyGt-rg&t=2s नगर सभापति सुदिप अधिकारीको अध्यक्षमा बसेको बैठकले चैत २१ गते देखी २९ सम्म रामधुनीका सबै वडाका जनप्रतिनिधीको आकाक्षीको नाम संकलन गर्ने तथा १४ औ…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.