No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

खिजीदेम्बा गाउँपालिका अध्यक्ष सहित ११ जनाको नाम टुंगो लगायो एमालेले

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ११, २०७९
in राजनीति, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

रामधुनी । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै गर्दा ओखलढुंगा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा नेकपा एमालेले गाउँपालिका अध्यक्ष सहित ११ जनाको नाम टुंगो लगाएको छ ।

यसअघि नेपाली कांग्रेसले गाउँपालिका अध्यक्ष सहित ५ वटा वडा जितेको गाउँपालिकामा यस पटक भने एमालेले गाउँपालिका सहित सबै वडा जित्ने उद्देश्यका साथ ११ जनाको नाम टुंगो लगाएको होे ।

गाउँपालिका अध्यक्ष राम बहादुर खत्री र उपाध्क्षमा कमला सुनुवारलाई दिने निणर्य गरेको छ । भने वडाहरुमा क्रमश टिका श्रेष्ठ, अखम तामाङ्ग, नरेन्द्र सुनुवार, पुर्ण तामाङ्ग, सुदर्षन सुनुवार, छत्र तामाङ्ग, बलिराज गुरुङ्ग, तिलक गुरुङ्ग, पेमारिन्जी शेर्पा लाई वडाअध्यक्षको उम्मेदवार दिने निर्णय गरेको नेकपा एमाले ओखलढुंगाका प्रभावशाली युवा नेता सन्तोष खड्काले जानकारी दिए ।

खड्काले अव हुने निर्वाचनका उम्मेदवारहरुले यसअघि गाउँपालिकाको विकाशका निम्ती महत्वपुर्ण भुमिका निर्वाह गरेकाले यस पालिको निर्वाचनमा सिंगो गाउँपालिकानै नेकपा एमालले जित्ने पक्का भएको बताए ।

 

Tags: कमला सुनुवारखिजीदेम्बा गाउँपालिकाराम बहादुर खत्रीस्थानीय तहको निर्वाचनस्थानीय तहको निर्वाचन घोषणा
ShareTweetPin
Previous Post

बराहक्षेत्रमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु १० जना घाईते

Next Post

गर्मीमा चुकन्दर खानुको फाइदाहरु

Next Post
गर्मीमा चुकन्दर खानुको फाइदाहरु

गर्मीमा चुकन्दर खानुको फाइदाहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.