No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गर्मीमा चुकन्दर खानुको फाइदाहरु

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख ११, २०७९
in समाचार, स्वास्थ्य, हेडलाइन
0
गर्मीमा चुकन्दर खानुको फाइदाहरु
Share on FacebookShare on Twitter

रामधुनी । गर्मीको मौसममा चुकन्दर खानाले थुप्रै फाइदा मिल्छ । गर्मी मौसममा देखा पर्ने छालासम्बन्धी समस्यालाई टाढा राख्नुका साथै छालालाई कोमल बनाउन समेत चुकन्दरले फाइदा गर्दछ । मानिसको शरीरमा हेमोग्लोबिनको कमी छ भने पनि यसको सेवनले फाइदा पुर्‍याउँछ ।

यसमा उच्च पौष्टिक तत्व र पानी प्रशस्तै हुने गर्दछ । यसमा फ्याटको लेभल भने शून्य हुने भएकोले यसलाई गर्मीको सुपरफुड पनि भन्ने गरिन्छ ।

रगतमा हेमोग्लोबिनको मात्रा कम छ भने डाक्टरले पनि खानामा चुकन्दर सेवन गर्ने सल्लाह दिने गर्दछन् । चुकन्दरमा भिटामिन र मिनरल पाइन्छ, जुन हाम्रो शरीरको लागि आवश्यक पर्दछ । यसमा पोटासियम र फोलेटको मात्रा समेत रहेको छ । यसमा पाइने नाइट्रेट हाम्रो स्वास्थ्यको लागि फाइदाजनक मानिन्छ ।

चुकन्दरको जुस नियमित रूपमा सेवन गर्नाले कार्डियोभास्कुलर रोगहरू वा मुटुसँग जोडिएका रोगहरूको खतरा कम हुने गर्दछ । यसमा नाइट्रेट हुन्छ । र नाइट्रेट पछि नाइट्रेट अक्साइडमा परिवर्तन भएपछि रक्त प्रवाहलाई नियमित गर्न मद्दत गर्ने गर्दछ । जसले उच्च रक्तचापलाई कम गर्न मद्दत गर्छ भने हृदयघात र स्ट्रोकको खतरा पनि कम गर्ने गर्दछ ।

चुकन्दरमा पाइने नाइट्रेटले रक्तसञ्चारलाई सहयोग गर्नुका साथै मस्तिष्कलाई फ्रेस गर्न मद्दत गर्दछ । यसमा पाइने भरपुर मात्राको आइरनले एनिमिया र डिमेन्सियाको जोखिम कम गर्ने गर्दछ ।

त्यस्तै चुकन्दरमा पाइने एन्टीअक्सिडेन्टले शरीरमा अस्थिर कोषहरूलाई खोजेर नष्ट गर्ने काम गर्दछ। केही अनुसन्धानले चुकन्दरको एन्टीअक्सिडेन्ट, एन्टी इन्फ्लामेटरी प्रोपर्टी र न्युट्रिसनल कन्टेन्टले क्यान्सरको उपचारमा मद्दत गर्ने गर्दछ ।

चुकन्दरको जुस सेवन गर्नाले कलेजो र पेट सफा गर्ने गर्छ । यसले डिटक्सीफायरको काम गर्नुका साथै यसमा हुने एन्टीअक्सिडेन्टले कलेजोमा हुने विकारहरूलाई बाहिर निकालने काम गर्छ र कलेजोलाई नियमित रूपमा काम गर्न मद्दत गर्दछ । यसले कब्जियत भएका बेला पनि राहत पुर्‍याएर पाचन प्रक्रियामा सुधार ल्याउने गर्छ ।

चुकन्दरले शरीरमा रक्तचाप र अक्सिजनको स्तर बढाउनुका साथै यसको जुसले सक्रिय र उर्जावान महशुस गराउँछ । यसैले यसलाई प्रि(वर्कआउट ड्रिंक पनि मानिन्छ । यसले मांशपेशीमा हुने दबाब भन्दा पहिले अक्सिजनको प्रवाह गर्न मद्दत गर्दछ ।

चुकन्दरमा पोषण तत्व अत्याधिक हुन्छ भने कुनै प्रकारको क्यालोरी भने हुँदैन । त्यसैले मानिसलाई शरीरको तौल सन्तुलन गर्न पनि यसले मद्दत गर्छ । शरीरमा हुने क्यालोरीको अतिरिक्त मात्रा नबढ्ने भएकोले मानिसको तौल सन्तुलन राख्न मद्दत गर्दछ ।

Tags: चुकन्दरचुकन्दर खानुको फाइदा
ShareTweetPin
Previous Post

खिजीदेम्बा गाउँपालिका अध्यक्ष सहित ११ जनाको नाम टुंगो लगायो एमालेले

Next Post

नेकपा एमाले रामधुनी–६ ले टुंगो लगायो उम्मेदवार

Next Post
नेकपा एमाले रामधुनी–६ ले टुंगो लगायो उम्मेदवार

नेकपा एमाले रामधुनी–६ ले टुंगो लगायो उम्मेदवार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.