No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी काग्रेसले थाल्यो चुनाब केन्द्रित तयारी

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १५, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
रामधुनी काग्रेसले थाल्यो चुनाब केन्द्रित तयारी
Share on FacebookShare on Twitter

रामधुनी । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै देसै भर चुनावी सरगर्मी बढ्न थालेको छ । अघिल्लो स्थानीय तहको निर्वाचनमा मेयर र ३ वडा अध्यक्षले मात्र जित्न सफल भएको सुनसरीको रामधुनी नगरपालिकामा पनि नेपाली कांग्रेसले यस पटकको निर्वाचनमा नतिजा सुधार गरेर अघि बढ्न चुनाव केन्द्रित तयारी थालेको हो ।

मंगलबार बसेको नेपाली काग्रेस रामधुनी नगरकार्य समितिको मासिक बैठकले पार्टीलाइ बलियो बनाउन चुनाव केन्द्रित बिभिन्न कार्य गर्ने निर्णय गरेको छ ।

नगर सभापति सुदिप अधिकारीको अध्यक्षमा बसेको बैठकले चैत २१ गते देखी २९ सम्म रामधुनीका सबै वडाका जनप्रतिनिधीको आकाक्षीको नाम संकलन गर्ने तथा १४ औ महाधिबेसनमा मेजर पदमा लडेका सम्पुर्ण नेपाली काग्रेसका नेतालाइ नगर सदस्य मनोनित गर्ने निर्णय गरेको छ ।

त्यस्तै, अहिले भएका जनप्रतिनिधीले ५ वर्षे कार्यकालमा गरेका काम तथा गर्न नसकेको कामको प्रतिबेदन नगर कार्यसमितीलइ बुझाउने नियण समेत गरेको छ । यसरी बुझाएको प्रतिबेदनले आगामी निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधीले अधिल्ला कार्यकालमा गर्न नसकेको काम लाइ निरन्तरता दिन सहज हुने नगर कार्यसमितीले जनाएको छ ।

बैठकले घोषण पत्र मस्यौदा निर्माण समितिले रामधुनीका १ देखी ९ वडा तहमा नै निमार्ण गर्ने निणय समेत गरेको छ । शोही क्रम्मा नेपाली कांग्रेस केन्द्रीय कार्यसमीतीले केही दिन अधि मात्र गरेको स्थानीय तहको निर्वाचनका लागि ‘घर–घर जाऔँ कांग्रेस जिताऔँ’ अभियान अनुसार नेता कार्यकर्ताहरू गाउँ केन्द्रित हुन थालेका छन् । सोही अभियान लाइ केन्द्रीत गर्दै नगर कार्य समितीले पनि नगरका नेता तथा कार्यकता टोल टोलमा खटाउन लागेको नगर सभापति सुदिप अधिकारीले जानकारी दिए ।

Tags: नगर सभापति सुदिप अधिकारीनेपाली कांग्रेसनेपाली कांग्रेस रामधुनी सभापतिरामधुनीरामधुनी नगरपालिकास्थानीय तहको निर्वाचनस्थानीय तहको निर्वाचन घोषणा
ShareTweetPin
Previous Post

अरुण तेस्रो जलविद्युत् आयोजनाको काम सात दिनदेखि अवरुद्ध ( भिडियाे सहित)

Next Post

‘एमससीमा ओली, भाले न पोथी !’ : केदार कार्की

Next Post
‘एमससीमा ओली, भाले न पोथी !’ : केदार कार्की

'एमससीमा ओली, भाले न पोथी !' : केदार कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.