No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘एमससीमा ओली, भाले न पोथी !’ : केदार कार्की

फलैचा न्यूज by फलैचा न्यूज
चैत्र १६, २०७८
in प्रदेश, मुख्य समाचार, राजनीति, समाचार, हेडलाइन
0
‘एमससीमा ओली, भाले न पोथी !’ : केदार कार्की
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । प्रदेश १ का आन्तरिक मामिला तथा कनूनमन्त्री एवं नेपाली काँग्रेसका युवा नेता केदार कार्कीले एमसीसीबारे धेरै बोल्न आवश्यक नै नरहेको बताएका छन् । नेपाली काँग्रेसको चुनाव विशेष ‘घरघर जाँउ, काँग्रेस जिताऊँ’ अभियानको मोरङ क्षेत्र नं ६ प्रदेश क र ख ले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा बोल्दै नेता कार्कीले अरूले गरेको देख्न नसक्नेले एमसीसीको विरोध गरिरहेको बताए ।

‘कम्युनिस्ट भनेका अरूले गरेको देख्न नसक्ने हुन् । गिरिजाप्रसाद कोइरालाले सम्झौता गरेको अरुण तेस्रोको माधव नेपालहरूले विरोध नगरेको भए अहिले बिजुलीको अभाव हुने थिएन । अहिले बिजुलीमा दैनिक घाटा व्ययोर्नु परिरहेको छ । उनले भने, त्यस कारण एमसीसीमा पनि दैध चरित्र देखियो । अघिल्लो दिनसम्म एमसीसी पास भए मर्ने वा मार्ने बताउने माधव प्रचण्डहरू भोलिपल्ट पास गर्ने भए। त्यसमाथि त केपी ओली, भाले न पोथी ।’

उनले काँग्रेस राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा एक हुने बताए । ‘हामीमा पार्टीभित्र प्रतिस्पर्धा हुन्छ । हारजित हुन्छ, तर हामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दामा एक हुन्छौँ, उनले भने देशलाई निकास दिने पार्टी काँग्रेस नै हो ।’

उनले अव चुनावमा सबै एकजुट हुनुपर्ने बताए । महाधिवेशनमा हारेकाले जितेकालाई समेट्नुपर्ने उनले बताए । ‘केन्द्रमा सभापति शेरबहादुर देउवाले पार्टीलाई एकजुट बनाए चुनावमा गठबन्धन गर्नै पर्दैन, उनले भने, हामीले जितेका ठाउँमा हामीले सङ्गठनलाई एकजुट बनाउनुपर्छ ।’

भिडियो

https://www.facebook.com/falaichanews/videos/384807080171356/?__cft__[0]=AZXs483mmO_TxaoOTBiv_ZCbawGTenucPMzY1E6r0hlBi_WKbsSpSiC7O4hl_wMXguIYL3ZO1s3IOCo9mtZEuoLjYeyl2t8-jC56W7Gy0J-HWNG9pDQ66SPzRD8FwjJVVmuiEJ-8Eb0OtQhZYL_jIWMuNEy8i3OOPB_bsmaFWTP3vQ&__tn__=%2CO-R

 

ShareTweetPin
Previous Post

रामधुनी काग्रेसले थाल्यो चुनाब केन्द्रित तयारी

Next Post

राउतका परिवारलाई एलआईसी नेपालद्वारा १ करोड ६ लाख ७० हजार मृत्यु दाबी भुक्तानी

Next Post
राउतका परिवारलाई एलआईसी नेपालद्वारा १ करोड ६ लाख ७० हजार मृत्यु दाबी भुक्तानी

राउतका परिवारलाई एलआईसी नेपालद्वारा १ करोड ६ लाख ७० हजार मृत्यु दाबी भुक्तानी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.