No Result
View All Result
Thursday, April 16, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

मेयर उपमेयर मतदातासँग घरदैलो अभियानमा

फलैचा न्यूज by फलैचा न्यूज
बैशाख १४, २०७९
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
धरानमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना पुष्टि
Share on FacebookShare on Twitter

धरान । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले धरानबाट उम्मेद्धवार वनेका मेयर तथा उप मेयर चुनावी अभियान अन्र्तगत मतदातासँग घरदैलो अभियानमा छन् ।

मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी ( सुवेदी ) र उप मेयर सहित नेता तथा कार्यकर्ताहरु मतदातासँग घर दैलो अभियानमा रहेको नेकपा एमाले धरान उपमहानगर कमिटीका अध्यक्ष हर्कजङ एभेङले वताए । उनका अनुसार वुधबार धरान उप महानगर वडा नम्बर ८ र वडा नम्बर ३ मा घर दैलो अभियान सन्चालन भइरहेको छ । आम मतदातासँग उम्मेद्धवारहरुले सुर्यध्वजा वाहक चिन्हमा मतदान गरेर विजयी गराउन आग्रह गर्दै आगामी दिनमा हरेक वडाको विकासमा विशेष योजना सहित काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

मतदाताहरुले उम्मेद्धवारसँग हालको खानेपानीको समस्या समाधानको विषयमा माग गरेका छन् । खानेपानीको समस्याको समाधान गर्न आफुहरु प्रतिवद्ध रहको मेयर तर्फका उम्मेद्धवार मन्जु भण्डारी सुवेदीले वताइन् ।

उनले भनिन्,खानेपानी समस्या धरानको मुल समस्या हो , सो समस्या समाधान गर्नु पहिलो प्राथमिकता हुने छ । निर्वाचन मुल परिचालन कमिटीका अनुसार वैशाख १५ गते ९,१० र १९ ,वैशाख १६ गते वडा नम्बर १६ , वैशाख १७ गते वडा नम्बर ११, वैशाख १८ गते वडा नम्बर ११ र १८ , र्वैशाख १९ गते वडा नम्बर १७ , वैशाख २० गते वडा नम्बर १७ र १५ मा मतदातासँग घरदैलो अभियानको कार्यक्रम रहेको छ ।

त्यसैगरि वैशाख २१ गते वडा नम्बर १५ , वैशाख २२ गते २० , वैशाख २३ गते ४ र ५ नम्बर वडामा हुने छ भने वैशाख २४ गते ६ वडा र वैशाख २५ गते भने वडा नम्बर १,२,३७ र १२ मा घरदैलो अभियान सन्चालन गरिने छ ।

Tags: धरानमन्जु भण्डारी सुवेदीस्थानीय तहको निर्वाचन
ShareTweetPin
Previous Post

धरामना काँग्रेसलाई झट्का , पार्टी परित्याग गरेर एमालेमा प्रवेश गर्नेको लर्को

Next Post

पथरी र गछियाबाट २ जना नक्कली चिकित्सक पक्राउ

Next Post
पथरी र गछियाबाट २ जना नक्कली चिकित्सक पक्राउ

पथरी र गछियाबाट २ जना नक्कली चिकित्सक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.