No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

स्काउट क्याम्पमा ‘क्याम्प फायर’ (फोटो फिचर)

खेमराज सापकाेटा by खेमराज सापकाेटा
साउन २२, २०७९
in प्रदेश, मनाेरञ्जन, मुख्य समाचार, समाचार, समाज, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
स्काउट क्याम्पमा ‘क्याम्प फायर’ (फोटो फिचर)
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा सञ्चालित तीन दिने सामुदायिक स्काउट क्याम्पमा शनिवार क्याम्प फायर सम्पन्न भएको छ । शुक्रवारदेखि वडा नं १२ सम्पन्न बस्तीमा सुरु भएको क्याम्पमा शनिवार राति क्याम्प फायरको आयोजना गरिएको हो । क्याम्प फायरका तस्बिरहरू हेरौँ :No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सम्पन्न बस्तीमा क्याम्प जारी रहेको छ । विद्यार्थीहरूलाई आत्मरक्षाको पाठ सिकाउन तथा सामाजिक कार्यमा सक्रिय बनाउनका लागि नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा क्याम्प सञ्चालन गरिएको हो ।

क्याम्प फायर कार्यक्रमका प्रमुख अतिथि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले क्याम्प फायरले आफूभित्रका डर तथा त्रासलाई हराई म केही गर्न सक्छु भन्ने जोस पैदा गर्ने बताए ।

क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरू, शिक्षक, रोबर–रेन्जर लगायतले सहभागिता जनाएका छन् । विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाएका छन् । क्याम्पको आइतबार(आज) समापन गरिने आयोजक समितिले जनाएको छ ।

यो पनि

विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)

ShareTweetPin
Previous Post

अबैध १ सय ५० केजी सुपारी बरामद

Next Post

ठुलो परिणाममा लागुऔषध गाँजा बरामद

Next Post
बिराटनरबाट ६१ किलोग्राम गाँजा बरामद

ठुलो परिणाममा लागुऔषध गाँजा बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.