No Result
View All Result
Tuesday, April 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)

फलैचा न्यूज by फलैचा न्यूज
साउन २०, २०७९
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगरमा तीन दिने सामुदायीक स्काउट क्याम्प शुक्रबारदेखि सुरु भएको छ । नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सुरु भएको क्याम्पको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले एक कार्यक्रमका बिच उद्धाटन गरे ।No description available.कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आङ्वोले क्यापले विद्यार्थीहरुलाई सिकाएको एउटा नया अभ्यास गराउने बताए । प्रमुख अतिथि समेत रहेका मन्त्री आङ्वोले क्याम्प अवधिभर सुरक्षा तथा स्वास्थ्यको व्यवस्थापन सरकारले लिने बताउँदै देश बनाउनका निम्ति आफूबाटै सुरुवात गर्नुपर्ने भएकाले स्काउटले आफूलाई जिम्मेवार बनाउन सिकाउने बताए ।No description available.कार्यक्रमका विशिष्ट अतिथि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अनुशासन सिकाउने काम स्काउटले गर्ने भएकाले भोलिका दिनमा हामीले दैनिक जीवनमा के गर्ने भन्ने कुरा क्याम्पले सिकाउने बताए । यस्तै भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री ओम प्रकाश सरावगीले स्काउटमा राजनीतिकरण बढ्दै गएको तर्फ चिन्ता व्यक्त गर्दै स्काउटलाई विशुद्ध सामाजिक कार्यमा लाग्नका लागि जोड दिनुपर्ने बताए ।No description available.

विराटनगर वडा नं १२ सम्पन्न बस्तीमा सञ्चालित क्याम्पमा मोरङ जिल्लाका विभिन्न १७ वटा विद्यालयका स्काउटर विद्यार्थीहरु, शिक्षक, स्काउट रेन्जर लगायतले सहभागिता जनाएको क्याम्प प्रमुख दिवश राजवंशीले बताएका छन् । उनका अनुसार क्याम्प अवधिभर विद्यार्थीले अतिरिक्त क्रियाकलापका साथै विभिन्न प्रतियोगितामा सहभागिता जनाउने छन् ।No description available.कार्यक्रम अन्तरगत शनिवार क्याम्प फायरका साथै आइतबार समापन समारोह रहने छ । वडा नं १२ का वडा अध्यक्ष हिरालाल कामतले सामुदायीक क्याम्पका लागि बस्ति नै छानेकोमा खुसि व्यक्त गर्दै क्याम्पलाई सक्दो सहयोग गरेको बताएका छन् ।No description available.विपन्नलाई सम्पन्न बनाउनका लागि प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले बस्ति निर्माणको अगुवाई गरेको र त्यसै ठाँउमा क्याम्प संचालन हुनुले विद्यार्थीले आफुमा नेतृत्वदायी भूमिका कस्तो हुनुपर्ने रहेछ भन्ने कुरा पनि सिक्ने बताएका छन् ।

ShareTweetPin
Previous Post

चलचित्र कृष्णलीलाको अस्ट्रेलिया राइट्स बिक्रि

Next Post

अबैध १ सय ५० केजी सुपारी बरामद

Next Post
अबैध १ सय ५० केजी सुपारी बरामद

अबैध १ सय ५० केजी सुपारी बरामद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.