No Result
View All Result
Saturday, April 18, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चलचित्र कृष्णलीलाको अस्ट्रेलिया राइट्स बिक्रि

फलैचा न्यूज by फलैचा न्यूज
साउन १९, २०७९
in मनाेरञ्जन, समाचार, हेडलाइन
0
चलचित्र कृष्णलीलाको अस्ट्रेलिया राइट्स बिक्रि
Share on FacebookShare on Twitter

सुनसरी । अगामी भाद्र ३ गतेदेखी प्रदर्शनमा आउन लागेको चलचित्र ‘कृष्णलिला’ को अष्ट्रेलिया राइट्स बिक्रि भएको छ। अष्ट्रेलियाका लागी निकेश मानन्धरले चलचित्रको राइट्स खरिद गरेका हुन्। बुधबार राजधानीमा चलचित्रको टिम र निकेशका प्रतिनिधि बीच प्रदर्शन अधिकार सम्झौतामा हस्ताक्षर भएको छ।

चलचित्रका दुई गीत ‘त्यो कथामा एउटा राजा एउटी रानी’ र ‘ए मेरो हजुर’ लाई दर्शकले रुचाएका छन्। त्यस्तै चलचित्रका अन्य प्रचार सामग्रीले पनि दर्शकको मन जितिरहेका छन् । दिपक ओली निर्देशित चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा रहेका छन्। दिपक ओली निर्देशित चलचित्रमा पुष्प र श्रद्धाका साथमा बुद्धि तामाङ्ग, रविन्द्र झा, भावना गुरुङ्ग लगायतका कलाकारको अभिनय रहेको छ।

ShareTweetPin
Previous Post

मोरङमा उत्पादनसँग अखिल क्रान्तिकारी अभियान सुरु

Next Post

विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)

Next Post
विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)

विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.