विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)

विराटनगर । विराटनगरमा तीन दिने सामुदायीक स्काउट क्याम्प शुक्रबारदेखि सुरु भएको छ । नेपाल स्काउट विराटनगर महानगरपालिका तदर्थ समिति तथा मोरङ युनेस्को केन्द्र प्रदेश १ को आयोजनामा सुरु भएको क्याम्पको प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्वोले एक कार्यक्रमका बिच उद्धाटन गरे ।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री आङ्वोले क्यापले विद्यार्थीहरुलाई सिकाएको एउटा नया अभ्यास … Continue reading विराटनगरमा स्काउट क्याम्प सुरु, मन्त्री आङ्वोले गरे उद्धाटन(फोटो फिचर)