खोटाङ । नेपाली कांग्रेस खोटाङको जिल्ला कार्यसमितिको मत गणना जारी छ । बुधबार मतदानमा भएको थियो । यो खबर तयार पार्दा सम्म ४ सय मत गनिएको छ । जसमा सभापतिमा सर्बधन राई चार मतले अगाडि छन् ।
कसको कति मत ?
सभापति पदको मत
बिष्णु कुमार राई १९२
सर्वधन राई १९६
उपसभापति पदको मत
ईवन राई २१२
तिर्थराज भट्टराई २१७
मनोज तिमिल्सिना १७५
राजन सैंजु १२४
सचिव पदको मत
रोजन राई १६८
रामकुमार राई १६४
ज्ञानेन्द्र जोशी १९२
समीर राई २०२
सह(सचिव पदको मत
ध्यनबहादुर राई १६९
राजकुमार राई १६९
शालिकराम बन्जरा १८३
सार्जन राई १८२


















