No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

गच्छदारलाई धमलाको प्रश्न : तपाइको क्षेत्रमै निर्वाचन किन रोकिन्छ ?(भिडियो सहित)

फलैचा न्यूज by फलैचा न्यूज
मंसिर ९, २०७८
in मुख्य समाचार, राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
गच्छदारलाई धमलाको प्रश्न : तपाइको  क्षेत्रमै निर्वाचन किन रोकिन्छ ?(भिडियो सहित)
Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत विभिन्न तहका अधिवेशन चल्दै गर्दा सुनसरी क्षेत्र नं ३ को अधिवेशन हुन सकिरहेको छैन ।

कांग्रेस उपसभापति समेत रहेका विजयकुमार गच्छदारको क्षेत्र सुनसरीको इटहरी, दुहवी, गढि, बर्जु लगाएतका स्थानमा महाधिवेशको प्रकृया अगाडि बढिरहेको छैन । सो ठाँउमा गच्छदारले सहमति गराउने भन्दै महाधिवेशनको प्रकृया रोकिरहेका छन् ।

तर, उनको यस्तो कदमलाई नयाँ पिढिले भने स्वीकार गर्न सकेका छैनन् । चेतन धमला यसै क्षेत्रबाट महाधिवेशन प्रतिनिधिका उठेका एक युवा नेता हुन् । संचार क्षेत्रबाट राजनीतिमा उदायका धमलाले सुनसरीको क्षेत्र नं ३ मा प्रतिस्पर्धा वा सहति कुनै पनि तरिकाले अधिवेशन नहुनु दुःखद भएको बताए ।

सामाजिक संजालमार्फट एक भिडियो संदेश जारी गर्दैै धमलाले सहमतिको नाममा यो क्षेत्रमा पार्टी ‘जेष्ठ नागरिकहरुको सभा त बनाइरहेका छैनौं ?’ भन्दै प्रश्न गरेका छन् ।

युवालाई पनि अगाडि जानुपर्ने आवस्यक्ता औंल्याएका धमलाले गच्छदारलाई ‘तपाँईकै ठाँउमा निर्वाचनमा किन एस्तो हुन्छ ?’ भन्दै प्रश्न गरेका छन् । गच्छदारको क्षेत्रमा प्रतिनिधि सभाको निर्वाचनमा पनि धाँदली भएको आरोप लागेको थियो ।
भिडियो

https://www.facebook.com/1599189529/videos/738894503738810/

Tags: १४ औं महाधिवेशननेपाली कांग्रेस
ShareTweetPin
Previous Post

सुनसरी ४: कार्यसमितिमा अन्सारीको प्यानल नै विजयी(मतसहित)

Next Post

खोटाङ अपडेटः सर्बधन अगाडि

Next Post
सरकारको विरोधमा देशव्यापी प्रदर्शन गर्ने कांग्रेसको तयारी

खोटाङ अपडेटः सर्बधन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.