कोसी । सुनसरी क्षेत्र नम्बर ४ को कार्यसमितिमा ऐयुव अन्सारीको प्यानल विजयी भएको छ । ६५४ मतगणना सकिदा सुनसरीको कोसी गाँउपालिकाका अध्यक्ष समेत रहेका अन्सारीको प्यानलै विजयी भएको निर्वाचन समितिले जानकारी दिएको छ ।
कसको कति मत
सभापति
ऐयुव अन्सारी ४२७
जमिल अख्तर आजाद २२०
सचिव
जुगेश्वर यादव ३८७
धिरज भट्टराई २३६
पुर्णराज यादव २२१
रोशन कुमार खड्का ३९८
सह सचिव
खेमराज कार्की २३२
जितेन्द्र यादव ४१२
सन्त कुमार राई ३९०
सुशिला थापा बस्नेत २१६
क्षेत्रीय महिला सदस्य प्रत्यक्षतर्फ
मालती साह २१९
रिमझिम कुमारी भगत ३९२
क्षेत्रीय सदस्य प्रत्यक्षतर्फ
इस्माइल मियाँ ५१
कैलु मेहता ३९०
जाहिर मंसुरी १९४
प्रमिलादेवी ठाकुर १९५
राज कुमार साह (राजु) ४०७
रविन्द्र प्रसाद मण्डल ४००
लक्ष्मण पौदार १५९
खस आर्यतर्फ
अरविन केसी २१६
जय प्रसाद आचार्य ३८८
आदिवासी जनजातितर्फ
बिमला उराँव २१७
हिरालाल उराँव ४०८
मधेशी तर्फ
सुकदेव मेहता २१४
सुधिर मेहता ४०२
दलित तर्फ
अजोधि मुसहर १९६
पदम बहादुर बिक ४१२
मुस्लिम तर्फ
इलियास मियाँ २२०
शाह जमाल ३९७

















