No Result
View All Result
Wednesday, April 15, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

नेपाली कांग्रेस रामधुनी नगरसभापतिमा पुनः सुदीप अधिकारी विजयी, कसले कति मत ल्याए

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ९, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
नेपाली कांग्रेस रामधुनी नगरसभापतिमा पुनः सुदीप अधिकारी विजयी, कसले कति मत ल्याए
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली कांग्रेस रामधुनी सभापतिमा पुनः सुदीप अधिकारी विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अधिकारीले १ सय ३ मत प्राप्त गर्दै विजयी भएका हुन् । वर्तमान सभापति समेत रहेका उनले पुनः सभापतिमै उमेद्दारी दिएका थिए ।

तीन जना बीच भएको प्रतिष्पर्धामा सगेन चौधरी र दिलबहादुर राई (दिलु) भने पराजित भएका छन् । त्यस्तै उपसभापतीमा आशा कुमारी चौधरी र बिजय चौधरी विजयी भएका छन् ।

आशाले १ सय २५ मत प्राप्त गरिन् भने बिजयले ८० मत प्राप्त गरे । सचिवमा दोस्तीराम चौधरी र महेश कुमार चौधरी विजयी भएका छन् । दोस्तीरामले १ सय १३ मत प्राप्त गरे भने महेश कुमार चौधरीले ९९ मत प्राप्त गरेका छन् ।

सहसचिवमा सरल कट्वाल र सुरेस माझी विजयी भका छन् । सुरेसले ९३ मत प्राप्त गरे भने सुरेसले ८१ मत प्राप्त गरेका छन् । १ सय ९० जना मतदाता रहेको रामधुनीमा जम्मा १ सय ९० मत नै खसेको थियो ।

Tags: नेपाली कांग्रेसनेपाली कांग्रेस रामधुनी सभापतिसुदीप अधिकारी
ShareTweetPin
Previous Post

काङ्ग्रेस महाधिवेशन : इटहरीमा मतदान सम्पन्न

Next Post

रुखको हाँगाले लागेर सुन्दरहरैचामा एक जनाको मृत्यु

Next Post
रुखको हाँगाले लागेर सुन्दरहरैचामा एक जनाको मृत्यु

रुखको हाँगाले लागेर सुन्दरहरैचामा एक जनाको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.