No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

रामधुनी नगर सभापति हुनेमा ढुक्क छु : अधिकारी

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ५, २०७८
in राजनीति, समाचार, स्थानीय, स्वास्थ्य, हेडलाइन
0
रामधुनी नगर सभापतिमा युवा नेता सुदीप अधिकारीको. उम्मेदवारी
Share on FacebookShare on Twitter

रामधुनी । नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनले सुनसरीमा पनि चुनावी सरगर्मी बढाएको छ । वडा अधिवेशन सकिए लागतै नगरको नेतृत्व चयनमा जुटेका काँग्रेसीहरू आफ्नो गुट भित्रको अङ्क गणितमा जुटेका छन् । अहिले सुनसरीको दुई उपमहानगर सहित नगरहरूमा आ आफ्नो टिम तयारी गरेर चुनावी मैदानमा होमिएका छन् ।

नेतृत्वका लागि धेरै आकाक्षीहरू उम्मेदवारी घोषणा सँगै आन्तरिक प्रतिष्प्रर्धामा उत्रिएका छन् । आगामी असोज ९ गते हुने नगर अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भए पछि नगरको चुनाव समेत अघिल्लो वर्षहरू भन्दा थप रोचक हुन पुगेको हो ।

सही क्रममा सुनसरीको रामधुनी नगर सभापतिमा उदयमान युवा नेता सुदिप अधिकारी सहित नगर सचिव दिल बहादुर राई र झुम्का उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सगेन चौधरी रहेका छन् ।

तिन मध्य सुदीप अधिकारीले अबको नगर सभापति नमुना काँग्रेस बनाउन सक्ने उम्मेदवार आबश्य परेको र उक्त ब्यक्ति आफू मात्र भएको दाबी गरेका छन् । अधिकारी नगर सभापतिमा निर्वाचित हुनेमा विश्वास सहित कार्यकर्ता माझ भेटघाटमा व्यस्त छन् ।सुनसरीमा काँग्रेस बलियो भए पनि रामधुनीमा सबैले सोचे अनुरूप नभएले आफू नगरमा काँग्रेसलाई कमजोर हुन नदिने बाचा सहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेसको उर्वर भूमि मानिएको रामधुनीमा भने लामो समय कम्युनिस्टको कब्जामा रहेको र आफ्नो नगर सभापतिको नेतृत्व पाए पछि २०७४ सालको निर्वाचनमा नगरमा नगर प्रमुख मेयर सहित १६ जना जनप्रतिनिधि जिताउन सफल भएको अधिकारीले बताए ।May be an image of 1 person and textहाल कम्युनिस्टको कब्जामा रहेका बडामा काँग्रेसको गढ लामो समय सम्म बचाई राख्ने सङ्कल्पका साथ उनले नेतृत्व दाबी गरेका छन् । आफू कार्यसमितिमा भएकै समयमा काँग्रेसले सफलता पाएको भन्दै अधिकारीले सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले आफू नेतृत्वको लागी सम्पूर्ण हिसाबमा तयार भएकोले विकल्पबारे सोच्न नसक्ने बताए ।

नगर सभापति भई सकेकाले रामधुनीका सम्पूर्ण कार्यकर्ताको भावना बुझिसकेकाले उनको भनाई छ । यस बिचमा भातृ संस्था देखी सुवेच्छुक संस्थामा पनि समस्या देखिएको स्मरण गराउँदै उनले आफू निरन्तरको छलफल र वार्ताबाट सबैलाई चित्त बुझाएर पार्टीमा ठाउँ दिने पक्षमा रहेको बताए ।

मुख्यतः युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पु¥याउने लक्ष्य रहेको अधिकारीको भनाई छ ।

Tags: १४ औं महाधिवेशननेपाली कांग्रेस
ShareTweetPin
Previous Post

संखुवासभाका योगराज र मोरङका रुद्र भाद्र महिनाको उत्कृष्ट प्रहरी

Next Post

पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्यौं : द्धारिकलाल

Next Post
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’

पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्यौं : द्धारिकलाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.