No Result
View All Result
Monday, April 13, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

पूर्वाधार निर्माणमा उल्लेख्य फड्को मार्यौं : द्धारिकलाल

फलैचा न्यूज by फलैचा न्यूज
अशोज ५, २०७८
in मुख्य समाचार, समाचार, स्थानीय, हेडलाइन
0
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले चार बर्षमा इटहरीले पूर्वाधार निर्माणमा उल्लेख्य फडको मारेको वताएका छन् । कार्यक्रम हेल्लो मेयरमा कुरा गर्दै उनले पुष सम्ममा इटहरीका प्राय सवै मुलवाटोहरु पिच भइसक्ने दाबी गरे ।प्रमुख चोैधरीले चार बर्षमा सय किलोमिटर सडक कालोपत्रे भएको जानकारी दिएका छन् । यो आर्थिक बर्षमा थप सय किलोमिटर सडक कालोपत्रे हुने गरि धमाधम काम भइरहेको उनको भनाई छ । चार वर्षमा चालिस किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाउने काम भएको र यो बर्ष थप १० किलोमिटर भित्री वाटोहरुमा ब्लक ओछयाई सकिने वताए ।

मेयर चौधरीका अनुसार केहि दिन भित्रैमा पाँच करोड लगानीमा वन्ने हुलाकी सडक अन्र्तगतको पूल शिलान्यास हुने छ । इटहरीमा चार बर्षमा ८१ वटा साना पुल तथा कल्भर्ट निर्माण कार्य सम्पन्न भइ सकेका छन् । चारवाट ठूला पुल निर्माण प्रकृया सुरु भएको छ ।इटहरीमा चाडैनै एक अर्व ३७ करोडको वल्र्डवैकको परियोजना संचालन हुन लागेको जानकारी दिए । त्यसका लागि सम्झौता भइसकेको छ । आठ वटा वडा कार्यालय भवन निर्माण हुदैछन । केहि महिना भित्रैमा इटहरीका सवै वडा वाटै स्थानीयले आधारभूत स्वास्थ्य सेवा पाउने छन ।

१४ वटा स्वास्थय इकाई भवन निर्माण सकेर केहि महिनामै स्वास्थ्य सेवा सुरु गरिने र त्यसका लागि आवश्यक जनशक्ति, फर्निचर, औषधी लगायतको ब्यवस्था भइसकेको प्रमुख चौधरीले बताए । इटहरी अस्पतालको ३ तले २३ कोठे भवनका साथै इमन्रजेन्सी ब्लक समेत वन्दै गरेको उनको भनाई छ ।

Tags: इटहरीइटहरी उपमहानगरपालिका
ShareTweetPin
Previous Post

रामधुनी नगर सभापति हुनेमा ढुक्क छु : अधिकारी

Next Post

काँग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

Next Post
काँग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

काँग्रेस महाधिवेशन : रामधुनीमा सुदीप अधिकारी प्यानलको उम्मेदवारी घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.