No Result
View All Result
Saturday, April 11, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चुनावी बजेटलाई खारेज गरेर नयाँ बजेट ल्याउने तयारी

फलैचा न्यूज by फलैचा न्यूज
असार ३०, २०७८
in अर्थ, मुख्य समाचार, समाचार, हेडलाइन
0
अध्यादेशमार्फत साढे १५ खर्बको बजेट सार्वजनिक गरिदै
Share on FacebookShare on Twitter

इटहरी । बजेट अधिवेशन एकाएक भंग गरेर ओली सरकारका अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याएको १६ खर्ब ४७ अर्ब ५७ करोडको बजेट खारेज गरि देउवा सरकारले संसद भित्रबाटै बजेट ल्याउने तयारी गरेको छ ।

उच्च स्रोतका अनुसार सर्बोच्च अदालतले समेत चलिरहेको संसद विघटन गरि अध्यादेश मार्फत ल्याइएको बजेट प्रति प्रश्न उठाएपछि सरकारले नयाँ बजेट ल्याउने तयारी गरेको हो ।

कोरोनाको कारण थला परेको अर्थतन्त्रलाई झन भार थप्नेगरि ल्याइएको बजेटले संचित कोषको रकम खर्च गर्ने र ऋण थोपर्ने काम मात्र गर्ने भएकाले चुस्त किसिमको बजेट ल्याउने तयारी भइरहेको स्रोतले बतायो । स्रोतका अनुसार कोरोना महामारीमा परेको जनता, नीजि क्षेत्र र मुलुकको हित हुने किसिमको बजेट आउने छ ।

सरकार परिवर्तन पछि अर्थमन्त्रीमा जनार्दन शर्माले मंगलबार सफथ लिएका छन । उनले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेपछि सरकारले निर्वाचनका लागि छुट्याएको बजेट खारेज हुनेगरि नयाँ बजेट ल्याउने तयारी गर्ने स्रोतले जानकारी दिएको छ ।

Tags: नेपाली कांग्रेस
ShareTweetPin
Previous Post

श्रीमानले छोरी नस्विकार्दा जन्मिने बित्तिकै हत्या, सुत्केरी आमासहित चार जना पक्राउ

Next Post

‘आफनो कार्यकालमा सवै मुलवाटा कालोपत्रे गरिँन भने राजनितिबाट सन्याँस लिन्छु’

Next Post
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’

'आफनो कार्यकालमा सवै मुलवाटा कालोपत्रे गरिँन भने राजनितिबाट सन्याँस लिन्छु'

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.