No Result
View All Result
Friday, April 17, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

‘आफनो कार्यकालमा सवै मुलवाटा कालोपत्रे गरिँन भने राजनितिबाट सन्याँस लिन्छु’

फलैचा न्यूज by फलैचा न्यूज
असार ३०, २०७८
in समाचार, स्थानीय
0
मेयर द्धारिकलाल भन्छन, ‘आफ्नै पालोमा गाँउका बाटोहरु कालोपत्रे गरिसक्छु !’
Share on FacebookShare on Twitter

इटहरी । इटहरी उपमहानगरपालिकाका प्रमुख द्धारिकलाल चौधरीले आफनो कार्यकालभरिमा इटहरीका सवै मुलवाटोहरु कालोपत्रे गर्न नसके राजनीति वाटै शन्यास लिने घोषणा गरेका छन् ।

वडा नम्वर २ को वडा कार्यालय भवन उदघाटन गर्दै प्रमुख चौधरीले वहुवर्षे योजना अन्र्तगत धेरै योजना संचालनमा रहेको जानकारी दिए । केहि योजना निर्माण भइसकेका छन । उनका अनुसार चालु आर्थिक बर्षमा ६० वटा योजना टेण्डर भइसकेका छन । प्रमुख चौधरीले इटहरी उपमहानगरपालिकाले पूर्वाधार निर्माणमा फड्को मारेको दावी गरे ।

वडा कार्यालय उदघाटन कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले यो कार्यकाल पूर्वाधार निर्माणमा कोशेढुगाँ सावित हुने वताइन् । उपमहानगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको जानकारी दिइन् । उपमेयर गौतमले वडा कार्यालय भवनहरुको निर्माण, प्रत्येक वडामा आधारभूत स्वास्थ्य इकाई भवन निर्माण, वहुबर्षे योजना अन्र्तगत गाँउ गाँउका मूलवाटोहरु कालोपत्रे भएको वताएकी छिन् ।

वडा नम्वर २ को भवन यो कार्यकालमा निर्माण भएको पहिलो वडा कार्यालय भवन हो । सव इन्जिनियर खेम कुमार श्रेष्ठका अनुसार दुईतले वडा कार्यालय भवन १ करोड १७ लाख ६० हजारको लागतमा वनेको हो ।

ShareTweetPin
Previous Post

चुनावी बजेटलाई खारेज गरेर नयाँ बजेट ल्याउने तयारी

Next Post

सार्वजनिक सवारीको भाडादरमा वृद्धि, पहाडमा र तराईमा कति ?

Next Post
सार्वजनिक सवारीको भाडादरमा वृद्धि, पहाडमा र तराईमा कति ?

सार्वजनिक सवारीको भाडादरमा वृद्धि, पहाडमा र तराईमा कति ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.