No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

श्रीमानले छोरी नस्विकार्दा जन्मिने बित्तिकै हत्या, सुत्केरी आमासहित चार जना पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
असार २९, २०७८
in अपराध, समाचार, हेडलाइन
0
श्रीमानले छोरी नस्विकार्दा जन्मिने बित्तिकै हत्या, सुत्केरी आमासहित चार जना पक्राउ
Share on FacebookShare on Twitter

विराटनगर। मोरङको रंगेलीमा जन्मिने बित्तिकै छोरीको हत्या गरेको आरोपमा प्रहरीले एकै परिवारका चार जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार राति जन्मिएकी छोरीको हत्या गरी पसल भित्र गाडेको आरोपमा सुत्केरी महिला, महिलाका श्रीमान् र आम–बुबालाई नियन्त्रणमा लिएको हो ।

मोरङको रङ्गेली नगरपालिका– ५ आँपगाछीकी २५ वर्षकी खुस्बु मण्डलले सोमबार राति करिब ८ बजे घरेमै छोरी जन्मएकी थिईन्। तर उनका श्रीमान् अरुणले छोरी स्वीकार गर्न नमानेपछि नमानेपछि खुस्बुले आफैले ब्लाङ्केटले थिचेर हत्या गरेको प्रहरीलाई बताएकी छिन् । राति घरमै छोरी जन्माएकी उनले आफै ब्ल्याङ्केटले बेरेर हत्या गरेको बताईन् । हत्या गरी बच्चालाई घरबाट करिब पाँच सय मिटर टाढा रहेको पसल भित्र शव गाडिएको थियो ।

खुस्बुका बुबा आमाले सञ्चालन गर्दै आएको मदिरा पसल भित्र शिशुको शव गाडेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
घटना लुकाउन श्रीमान्, र आमाबुबाको हात देखिएको प्रहरीले जनाएको छ । शिशुको हत्या आरोपमा इलाका प्रहरी कार्यालय रङ्गेलीले खुस्बुका बुवा ५० वर्षीय नागेश्वर मण्डल, आमा ४८ वर्षीय उर्मिला मण्डल र खुस्बुका श्रीमान् २८ वर्षीय अरुण मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका चारै जनालाई कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको उनले बताए ।

प्रहरीका अनुसार खुस्बुका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसियामा थिए । गत चैतमा मात्रै घर फर्किएका थिए । उनी घर फर्किँदा श्रीमती गर्भवती थिइन् । उनले आफ्नो बच्चा नभएको भन्दै स्वीकार गर्न नमानेको प्रहरीले जनाएको छ । मानेनन् । गत चैतमा मात्रै विदेशबाट आएका उनका ७, ५ र ३ वर्षका तीन छोरी रहेका छन् ।

 

ShareTweetPin
Previous Post

इलाममा मृत भेटिएकी महिलाको हत्या भएको पुष्टी, हत्यामा संग्लग्न पक्राउ

Next Post

चुनावी बजेटलाई खारेज गरेर नयाँ बजेट ल्याउने तयारी

Next Post
अध्यादेशमार्फत साढे १५ खर्बको बजेट सार्वजनिक गरिदै

चुनावी बजेटलाई खारेज गरेर नयाँ बजेट ल्याउने तयारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.