No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

राति १२ बजे राष्ट्रपतिले प्रधानमन्त्रीलाई ढोका खोल्दिनु भो! : रामहरी खतिवडा

फलैचा न्यूज by फलैचा न्यूज
असार २१, २०७८
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
राति १२ बजे राष्ट्रपतिले प्रधानमन्त्रीलाई ढोका खोल्दिनु भो! : रामहरी खतिवडा

file photo

Share on FacebookShare on Twitter

इटहरी । नेपाली कांग्रेसका प्रभावसाली नेता रामहरी खतिवडाले मुलुकमा लोकतन्त्रमाथि खतरा पैदा भएकाले विपक्षी गठबन्धन एकजुट बनेको बताएका छन् । सोमबार प्रेस युनियन सुनसरीले इटहरीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले पहिले पनि परिवर्तनको विपक्षमा रहेको प्रवृत्तिलाई परास्त गर्न गठबन्धन बनेको उल्लेख गरे ।

उनले जनताले कम्युनिष्टलाई दिएको करिव दुइ तिहाई मतको केपी ओली प्रवृत्तिले अपमान गरेको बताए । ‘पूर्व पश्चिम रेल, पानीजहाज, केवलकार कस्ता कस्ता थिए भाषण, उनले भने, अहिले ६ महिनामा २ पटक सनकका भरमा संविधान विपरित प्रतिनिधिसभा भंग गर्नु परेको छ ।’

खतिवडाले अब केही दिनमा दोश्रो प्रतिगमन पनि सर्वोच्चले सच्याउने भन्दै पाटी सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने आदेश आउनेमा विश्वस्त रहेको बताए । संचारकर्मीको एमाले मिल्यो भने त, शेरवहादुर देउवा कसरी प्रधानमन्त्री वन्नु होला त ? भन्ने प्रश्नमा उनले, माधव नेपाल हामी सबै संविधानको रक्षाका लागि एकजुट भएका छौं, त्यसो भएको हुनाले यस्तो कुरा हुनै नसक्ने जिकीर गरे ।

उनले दोश्रो पटक प्रतिनिधिसभा विघटनमा राष्ट्रपतिको भूमिका पनि अचम्मको भएको संकेत गरेका छन् । ‘राष्ट्रपति जी पनि कस्तो खै, राति १२ बजे प्रधानमन्त्री ढोका ढक्ढक्याउन जानूहुन्छ । उहाँ ढोका खोल्दिनुन्छ ।’ संविधानको पालना गर्ने संस्था पनि प्रतिगमनको साक्षी बनेको खतिवडाको संकेत थियो ।No description available.

Tags: नेपाली कांग्रेससंसद विघटन
ShareTweetPin
Previous Post

इटहरीका पत्रकारलाई लेखनवृत्तिको रकम वितरण

Next Post

सुनसरीमा सार्वजनिक सवारी र रेष्टुरेन्ट पनि खुल्ने (सूचनासहित)

Next Post
सुनसरीमा निषेधाज्ञाको निर्णय, भोली रातिबाट लागू हुने

सुनसरीमा सार्वजनिक सवारी र रेष्टुरेन्ट पनि खुल्ने (सूचनासहित)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.