No Result
View All Result
Sunday, April 12, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

इटहरीका पत्रकारलाई लेखनवृत्तिको रकम वितरण

फलैचा न्यूज by फलैचा न्यूज
असार २१, २०७८
in समाचार, स्थानीय
0
इटहरीका पत्रकारलाई लेखनवृत्तिको रकम वितरण
Share on FacebookShare on Twitter

इटहरी । नेपाल पत्रकार महासंघ सुनसरीले इटहरीमा कार्यक्षेत्र बनाएर काम गर्दै गरेका संचारकर्मीलाई लेखनवृत्ति वापतको रकम वितरण गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गर्दै महासंघले रकम वितरण गरेको हो ।

महामारीका बेला अग्रपंक्तिमा खटिएका संचारकर्मीलाई इटहरी उपमहानगरपालिकाको सहयोगमा लेखनवृत्ति संचालन भएको थियो । इटहरी उपमहानगरका गतिविधि समेटेर २८ जना संचारकर्मीलाई लेखनवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्काले प्रेस स्वतन्त्रताका संवन्धमा महासंघको एकै धारणा रहेको बताए । पछिल्लो समय प्रेसमा अंकुस लगाउन खोजिएको पनि खड्काले बताए । प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष लिलाराज भट्टराईले महासंघले आमसंचारका संदर्भमा तालिमको आयोजना गर्नुपर्ने बताए ।

लेखनवृत्तिमा सम्पादकको भूमिका निर्वाह गरेका प्राध्यापक अर्जुन उप्रेतिले सहभागि संचारकर्मीमा प्रवल सम्भावना रहेको र त्यसमा निखारताको आवस्यक्ता रहेको बताए । इटहरी उपमहानगरपालिकाले कला साहित्यमा ध्यान नदिएको भन्दै साहित्यकार कृष्णविनोद लम्सालले उपमहानगरको ध्यानाकर्षण गराएका छन् ।

रकम वितरण कार्यक्रममा इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले नेपाल पत्रकार महासंघ सुनसरीले इटहरी उपमहानगरपालिकाले भोगचलनमा दिएको जग्गामा भवन बनाउन आग्रह गरेकी छिन् । उनले भवन निमार्णका लागि इटहरी उपमहानगरपालिकाबाट केही बजेट विनियोजन गर्ने पनि वताइन् ।

उपमेयर गौतमले अहिलेसम्मका लेखनवृत्तिलाई समेटेर पुस्तक प्रकासन गर्ने पनि स्पस्ट पारेकी छिन् ।

Tags: इटहरी उपमहानगरपालिकाइटहरीका पत्रकार
ShareTweetPin
Previous Post

झरी रोकिएसँगै बाढीको जोखिम केही कम, पहिरोको जोखिम बढि

Next Post

राति १२ बजे राष्ट्रपतिले प्रधानमन्त्रीलाई ढोका खोल्दिनु भो! : रामहरी खतिवडा

Next Post
राति १२ बजे राष्ट्रपतिले प्रधानमन्त्रीलाई ढोका खोल्दिनु भो! : रामहरी खतिवडा

राति १२ बजे राष्ट्रपतिले प्रधानमन्त्रीलाई ढोका खोल्दिनु भो! : रामहरी खतिवडा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.