इटहरी । सुनसरीमा अब सार्वजनिक सवारी र होटल व्यवसाय पनि सञ्चालनमा आउने भएको छ ।
कोरोना महामारीका कारण बन्द भएको सार्वजनिक सवारी साथै यात्रुहरुलाई ध्यानमा राखेर राजमार्ग छेउमा रहेका होटल तथा रेष्टुरेन्ट पनि सञ्चालन गर्न दिइने प्रशासनले जनाएको छ ।
हेर्नुहोस निर्णय 



















