No Result
View All Result
Sunday, November 9, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

कांग्रेसले मात्र देश विकास गर्न सक्छ : कार्की

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ५, २०७७
in राजनीति, समाचार, स्थानीय, हेडलाइन
0
पाथीभरा एड्भरटाइजीङ तथा जव लिंकको बार्षिकोत्सव सम्पन्न
Share on FacebookShare on Twitter

पूर्व अर्थमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुख्यमन्त्री शेरधन राई विरुद्ध दर्ता भएको अबिस्वासको प्रस्तावमा कुनै पक्षलाई सहयोग गर्नुपर्ने आबस्यक्ता नरहेको बताएका छन् ।

इटहरीमा पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको बार्षिकोक्तसवलाई सम्वोधन गर्दे नेता कार्कीले सहयोग गर्नैपर्ने अबस्था आए कांग्रेसले समाजमा फाइदा पुग्र्ने कार्यमा गर्ने बताए ।

उनले काँग्रेसले मात्रै देशमा बास्तविक विकासको बाटोमा लाने दावी गर्दै, संविधानको रक्षा पैस स्वतन्त्रतामा काँग्रेस अहीले पनि अडिक रहने बताए ।

पाथीभरा एड्भरटाइजीङ तथा पाथीभरा जव लिंक प्रालिको आफ्नो सातौं तथा दोश्रो बार्षीकोत्सव समाहरोहमा बक्ताहरुले संचारमाध्यमलाई विज्ञापनको समानुपातिक वितरण हुनुपर्नेमा जोड दिएका छन् ।

साथै जव लिंकले धेरै वेरोजगारलाई रोजगारीमा लैजान सेतुको भूमिका खेलेको बताएका छन् ।

 

Tags: नेपाली कांग्रेस
ShareTweetPin
Previous Post

चन्द्रकलाको दैनिकी भिन्न बन्दै,लागिन् व्यवसायमा

Next Post

शिक्षक हत्या प्रकरणमा ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर

Next Post
शिक्षक हत्या प्रकरणमा ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर

शिक्षक हत्या प्रकरणमा ४२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.