No Result
View All Result
Thursday, July 10, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

चन्द्रकलाको दैनिकी भिन्न बन्दै,लागिन् व्यवसायमा

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ४, २०७७
in समाचार, समाज, स्थानीय, हेडलाइन
0
चन्द्रकलाको दैनिकी भिन्न बन्दै,लागिन् व्यवसायमा
Share on FacebookShare on Twitter

सुन्दरहरैंचा । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं ११ मा रहेको चन्द्रकला उरावको दैनिकी भिन्न बन्दै गएको छ । समाजमा कोही त केही हुन्छ नै भनेजस्तै विभिन्न सामाजिक संघसस्थाको सहयोगमा अहिले उनि निक्कै हर्षित मुद्रामा देखिन्छिन् ।

श्रीमान लगातार चार छोरी जन्मिए भनेर अर्को विवाह गरेर लापत्ता भएपछि उनको दैनिकी बालबच्चा लालनपालन, घरको गर्जो टार्ने, जसोतसो कसरी भोक मेटिन्छ भन्ने तर्फ लाग्दा उनलाई यो समाजमा कोही छ जस्तो लाग्दैन थियाे । छोरी जन्माएकै कारणले घरपरिवारबाट वञ्चित भएकी उरावको दैनिकी एक्लो र द्रवित हुँदै गयो ।

त्यसरी परिवारबाटै वञ्चित भएकी उनको दैनिकी एक्लैमा फरक ढङ्गले दुःखमय बित्दै गयो । छोरीहरू बढ्दै गए । आर्थिक अवस्था नबढ्दै गर्दा परिवारमा चुनौती पनि थपिँदै गयो । केही सहज हुने बाटो रोजेर उनले अर्को विवाह त गरिन् तर पनि फेरी छोरी कै जन्म भएपछि अर्का श्रीमानले पनि छोडिदिए ।

पारिवारिक रूपमा यसरी विकृतिको सिकार बन्दै गएकी र आर्थिक अवस्था कमजोर भएर बालबच्चा कै हेरविचारमा समस्या झेल्दै आएकी उनको समस्यामा विभिन्न सामाजिक सङ्घ संस्थाले सहयोग गर्दै अहिले उनलाई सहज तरिकाले जीवनयापन गर्न सक्ने बनाएका छन् ।No description available.

पछिल्लो समय हाम्रो सुनिश्चित भविष्य नेपाल नामक सस्थाले घरमा खाद्यान्न, लत्ताकपडा देखि अहिले आफै केही गरेर खान सकिन्छ भन्ने उदाहरण बनाउन तरकारी व्यवसायीसम्म पूर्याएको छ । संस्थाले छोरीहरुलाई पढ्नका लागि उत्प्रेरीत गरेको, नागरिक्ता पनि नभएको अवस्थामा नागरिक्ता प्राप्तीको लागि सहजिकरण गरेको साथमा चेतनामूलक कार्यक्रमका साथ केही हद सम्म भएपनि समाजमा हेर्ने दुष्टिकोण परिवर्तन गरिदिएकोमा उनि खुसि भएकी छिन् ।

No description available.

जसरी एक छाक खुवाएर जसोतसो जीविका चलाइरहेकी उनको परिवारमा सामाजिक संस्थाको पहलमा पछिल्लो समय खुसीको सञ्चार छाउन थालेको छ । जाडो याममा परालमाथि रात्री काट्नुपर्ने अबस्थामा सामाजिक सङ्घ संस्थाकै पहलमा घरको जग बसेको छ भने, सुनिश्चत भविस्य नेपालले प्रदान गरेको न्यानो कपडाले केही हदसम्म राहत मिलेको छ ।

No description available.शुक्रबार मात्रै हाम्रो सुनिश्चित भविस्य नेपालले उरावलाई तरकारि पसलमा लगाइदिएको छ । उनि अब तरकारी पसल गरेर आफ्नो गुजारा चलाउन पाउँदा खुशी पनि भएकी छिन् ।
No description available.

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपप्रमुख धनामायाँ तामाङले संस्थाले एक आर्थीक अवस्था कम्जोर परिवाररलाई व्यावसायीक्तमा लगाएको भन्दै सह्रानीय काम गरेको बताइन् । उनले यस्ता परिवारलाई अन्य ठाँउमा पनि साथ सहयोग गर्ने बताउँदै जनप्रतिनिधि नागरिककै हकहितमा काम गरिरहेको उल्लेख गरिन् ।

No description available.यसैगरी वेलबारी नगरपालिका वडा नं २ का वडाअध्यक्ष घनस्याम गौतमले सस्थाले अन्य सामाजिक काम गर्नुपर्ने र त्यसका लागि आफुहरु सहयोग गर्ने बताए । लकडाउनको समयमा वडाअध्यक्ष गौतम आफै उरावकाे घरमा राहातका सामाग्री लिएर पुगेका थिए । उनले आफ्नो वडा नभएपनि समन्वय र सहकार्य गरेर जुनसुकै परिवारलाई राज्यको शेवा शुविधाबाट बञ्चित नबनाइने बताए ।No description available.

यता हाम्रो सुनिश्चित भविष्य नेपालकी अध्यक्ष सञ्जु सुवेदीले बालबालिकाको हेरविचार, शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा सहयोगको लागि अभियान चलाएको बताएकी छिन् । अध्यक्ष सुवेदीले यो अभियानमार्फत सहयोगी मनहरूलाई सहयोग गरेर यो परिवारको उज्ज्वल भविष्य बनाइदिनका लागि अभियानमा जुट्न आव्हान पनि गरिन् ।No description available.

बेलबारी जेसीसकी उपध्यक्ष सुनिता हुमागाँइले आफूहरुले उरावको परिवारलाई स्तर बृद्धि गर्न आवस्यक सहयोग गरेको बताउँदै त्यस अवसरमा जोडिने सबैलाई धन्यवाद दिइन् ।No description available.

कार्यक्रममा सुन्दरहरैंचा नगरपालिका कार्यपालिका सदस्य तारा घिमिरे, नेपाल सरकार विमा बोर्डकी सदस्य टीका भट्टराई, ओरेक नेपालबाट शुशिला सुवेदी, समाजसेवी रञ्जन दाहाल, संचारकर्मी लगाएतको उपस्थिति रहेको थियो ।

छोरी जन्माएकै कारण परिवारबाट एक्लिनुको व्यथा! (भिडियोसहीत)

ShareTweetPin
Previous Post

बिराटनगरमा खोल्यो वर्ल्डलिंकले आफ्नो नयाँ ग्राहक सेवा केन्द्र

Next Post

कांग्रेसले मात्र देश विकास गर्न सक्छ : कार्की

Next Post
पाथीभरा एड्भरटाइजीङ तथा जव लिंकको बार्षिकोत्सव सम्पन्न

कांग्रेसले मात्र देश विकास गर्न सक्छ : कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध / निर्देशक : सुमन भट्टराई
सम्पादक : लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता : खेमराज सापकोटा
मल्टिमिडिया : बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.