No Result
View All Result
Sunday, December 14, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

बिराटनगरमा खोल्यो वर्ल्डलिंकले आफ्नो नयाँ ग्राहक सेवा केन्द्र

फलैचा न्यूज by फलैचा न्यूज
फाल्गुन ४, २०७७
in समाचार, सूचना प्रविधि, स्थानीय, हेडलाइन
0
बिराटनगरमा खोल्यो वर्ल्डलिंकले आफ्नो नयाँ ग्राहक सेवा केन्द्र
Share on FacebookShare on Twitter

विराटनगर । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्यूनिकेसन्स् लिमिटेडले नेपालको ऐतिहासिक तथा औद्योगिक नगरी बिराटनगरको पुस्पलाल चोकमा आफ्नो नयाँ ग्राहक सेवा केन्द्रको सुभारम्भ गरेको छ।

यस ग्राहक सेवा केन्द्रको आज मंगलबार सुभारम्भ गर्दै कम्पनीका पुर्वान्चल क्षेत्रीय प्रमुख शंकर राज शिवाकोटी ले बिराटनगरको उत्तरी भेग र आसपासका क्षेत्रहरुका ग्राहकहरुलाई वहाँहरुकै नजीक रहेर आफ्नो सेवा तथा ग्राहक संगको सम्बन्धलाई अझ प्रगाढ र बिस्वसिलो बनाउने बताए ।

हाल यस कम्पनीले ग्राहकको माग र आवश्यकता अनुसार १० Mbps देखि १००Mbps सम्मको इन्टरनेटका साथमा नेटटिवी लगाएतका अतिरिक्त सेवा उपलव्ध गराईरहेको छ ।

२.४ GHz को वाईफाईमा ब्याण्ड को सिमितता तथा हरेक घर र कोठाहरुमा रहेका वाईफाई संकेत हरुको आपसी इन्टरफेरेन्स ले गर्दा FTTH प्रबिधि मार्फत आफुहरुले प्रदान गरेको उच्च गतिको सेवाको अनुभब कुनै कुनै बेला ग्राहकहरुले सोचे जस्तो नहुन सक्दछ।

त्यसको लागि ग्राहकको घरमा राखेको वाईफाई राउटरलाई उचित तथा खुल्ला स्थानमा राखेमा, धेरै कोठा तथा तल्लामा चलाउनु परेमा अतिरक्त वाईफाई राउटर राखेमा तथा ग्राहक को मोबाईल तथा ल्यापटप मा ५ GHz सपोर्ट गर्दछ भने ५५ GHz डुअल ब्याण्ड को वाईफाई राउटर राखेर सेवा प्रदायकले प्रदान गरेको गतिमा हमेसा इन्टरनेट चलाउन सकिने कुरा समेत सो अवसर मा प्रमुख सिवाकोटीले बताए । यस कम्पनीको देश भर गरेर हाल झन्डै पाँच लाख ग्राहक रहेका छन्।

 

ShareTweetPin
Previous Post

नेकपामा देखिएको तरंगले विकासमा कुनै असर पर्दैनः द्धारिकलाल

Next Post

चन्द्रकलाको दैनिकी भिन्न बन्दै,लागिन् व्यवसायमा

Next Post
चन्द्रकलाको दैनिकी भिन्न बन्दै,लागिन् व्यवसायमा

चन्द्रकलाको दैनिकी भिन्न बन्दै,लागिन् व्यवसायमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.