No Result
View All Result
Monday, February 9, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

सुन्दरहरैचामा एक कुशल अविभावकको विदाई, आज शोक विदा

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०७७
in मुख्य समाचार, समाचार, हेडलाइन
0
सुन्दरहरैचामा एक कुशल अविभावकको विदाई, आज शोक विदा
Share on FacebookShare on Twitter

इटहरी । सप्तकोसी मिडिया प्रा.लिका सस्थापक अध्यक्ष तथा पुर्ब प्रबन्ध निर्देशक मोरङको सुन्दरहरैंचा निवासी कृष्णप्रसाद दाहालको इटहरी स्थित वुढिगंगा जमुना मुक्तिघाटमा अन्तिम सस्कार गरिएको छ । सिग्देल वन्धु प्रतिष्ठानमा अन्तिम श्रद्धाञ्जली पछि वुढिगंगा जमुना मुक्तिघाटमा अन्तिम सस्कार गरिएको हो ।

सिग्देल वन्धु प्रतिष्ठानमा उनको शवमा पूर्वमन्त्री लालवावु पण्डित, प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्की र सामाजिक विकासमन्त्री जीवन घिमिरेले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली ब्यक्त गरे । कानुन मन्त्री कार्कीले उनले सामाजिक कार्य तथा राजनीतिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गरे ।

नेकपाका केन्द्रीय सदस्य गुरु बरालले दाहालको राजनीतिक र सामाजिक पक्षको चर्चा गर्दै निधनले अपुरणीय क्षति पुगेको वताए । नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, संघीय सांसद घनश्याम खतिवडा, प्रदेश सांसदहरु सर्वध्वज साँवा र राजकुमार ओझा लगायतले अन्तिम श्रद्धाञ्जली अपर्ण गरे ।

साबिकको सुन्दरपुर गा.वि.स.का दुइ कार्यकाल अध्यक्ष रहेका ७० बर्षीय दाहालका श्रीमती तथा दुइ छोरा र एक छोरी छन् । वि.सं.२००५ सालमा संखुवासभाको पाडठामा जन्मिएका उनी कनकलक्ष्मी सहकारी सस्था लिमिटेड सुन्दरहरैचा र सुन्दरपुर खानेपानी आयोजनाका अध्यक्ष थिए । सामाजिक सेवाका क्षेत्रमा समेत सक्रिय व्यक्तित्वको निधनले सुन्दरहरैचाले एक कुशल अविभावक गुमाएको स्थानीयले वताएका छन् ।

आज शोक विदा
यसैबिच सुन्दरहरैंचा नगरपालिकाले दाहालको निधनमा आज एक दिन शोक विदा दिने निर्णय गरेको छ । दाहालले सुन्दरहरैचा नगरपालिकाको निर्माण र विकासमा पुरयाएको योगदानको कदर गर्दै नगरपालिका कार्यालय र १२ वटै वडा कार्यालयहरुमा शोक विदा दिने निर्णय गरेको हो ।

सप्तकोशी मिडिया प्रा.लि.का संचालक कृष्णप्रसाद दाहालको दुर्घटनामा परि मृत्यु

Tags: कृष्ण प्रसाद दाहाल
ShareTweetPin
Previous Post

अवैध सुनचाँदी ओसारपसार गर्ने दुईजना विरुद्ध उच्च अदालत मुद्दा दायर

Next Post

जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा जङ्गबहादुर राणा पक्राउ

Next Post

जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा जङ्गबहादुर राणा पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.