No Result
View All Result
Tuesday, December 16, 2025
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

अवैध सुनचाँदी ओसारपसार गर्ने दुईजना विरुद्ध उच्च अदालत मुद्दा दायर

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०७७
in अपराध, समाचार
0
Share on FacebookShare on Twitter

काठमाडाैं । सुनचाँदीको अवैध ओसारपसार गर्ने एक भारतीय सहित दुईजना विरुद्ध उच्च अदालत तुलसीपुरमा राजस्व छलीको मुद्दा दायर भएको छ ।

नेपाली नागरिकता लिएर अवैध सुनचाँदी ओसारपसार गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले भारतीय नागरिक सुनिल सोनी र नेपाली नागरिक अमित परियारविरुद्ध दुई अर्ब ३९ करोड रुपैयाँ बिगो र कैद मागदाबी गर्दै सोनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १२ को सोनी गोल्ड एण्ड सिल्भर ज्वेलर्सका सञ्चालक सुनिल सुनारको नाममा नेपाली नागरिकता लिएर सुनिल सोनीले अवैध रुपमा सुनचाँदीको ओसार पसार गरेको विभागले जनाएको छ । सुनिललाई सहयोग गर्ने नेपाली नागरिक रुपन्देहीकै अमितलाई विभागले मतियारको रुपमा मुद्दा दायर गरेको छ ।

गत असार ३० उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । सोनी ज्वेलर्स र सोनी गोल्ड एण्ड सिल्भर प्राली र मुख्य कारोबारी सुनिल सोनी र अमित परियारले भन्सार चोरी निकासी पैठारीतर्फ दुई अर्ब २३ करोड १३ लाख र आयकरतर्फ १६ करोड ४१ लाख रुपैयाँ राजस्व चुहावट गरेकोले दुई अर्ब ३९ करोड ५५ लाख १५ हजार बिगो मागदाबीसहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

ShareTweetPin
Previous Post

उदयपुर र भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको शिलान्यास

Next Post

सुन्दरहरैचामा एक कुशल अविभावकको विदाई, आज शोक विदा

Next Post
सुन्दरहरैचामा एक कुशल अविभावकको विदाई, आज शोक विदा

सुन्दरहरैचामा एक कुशल अविभावकको विदाई, आज शोक विदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.