उदयपुर र भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको शिलान्यास

भोजपुर । भोजपुर जिल्लालाई तराईसँग जोड्ने उदयपुरर भोजपुरको विचमा रहेको चुहारमा बन्ने पुलको सोमबार शिलान्यास भएको छ ।

प्रदेश सरकारको लगानीमा बन्न लागेको पुलको शिलान्यास प्रदेश नम्बर १ का मुख्यमत्री शेरधन राईले गेका छन् । उक्त पुल भोजपुर जिल्लाको हतुवागढी गाउपालिका वडा ९ स्थित चुहारमा लाग्ने छ ।

उदयपुर जिल्लाको बेलका नगरपालिका अन्तर्गत पर्ने मैनामैनी हुँदै तराईलाई जोड्ने पुलले भोजपुरको आर्थिक, सामाजिक, पर्यटन बिकास एबम समग्र बिकासमा टेवा पुग्ने विश्वास गरिएको छ ।

By फलैचा न्यूज

फलैचा न्युज डटकम सुनसरीकाे रामधुनी नगरपालिका बाट संचालित अनलाइन पत्रिका हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.