No Result
View All Result
Wednesday, January 14, 2026
falaichanews
VIDEO
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक
No Result
View All Result
falaichanews

जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा जङ्गबहादुर राणा पक्राउ

फलैचा न्यूज by फलैचा न्यूज
अशोज २७, २०७७
in अपराध, समाचार, हेडलाइन
0
Share on FacebookShare on Twitter

काठमाण्डौ । जग्गा किर्ते गरेर ठगी गरेको आरोपमा केवलप्रताप जङ्गबहादुर राणा पक्राउ परेका छन् ।

करिब ५० करोड रुपैयाँ बराबरको पर्साको वीरगञ्ज महानगरपालिकामा कमलादेवी राजभण्डारीको नाममा रहेको पाँच कठ्ठा, पन्ध्र धुर, नौ कन्वा किर्ते कागजात बनाइ आफ्नो नाममा गरी अर्कै व्यक्तिलाई बेच्नका लागि ५० लाख रूपैयाँ बैनासमेत लिइसकेका राणालाई काठमाण्डौको रातोपुलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

ब्युरोका अनुसार उनले ३, ७१, १४३, १८६ कित्ता नम्बरको जग्गा र ठगी गर्न नागरिकताको प्रमाणपत्रमा समेत किर्ते गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले बताए । राणा ललितपुर महानगरपालिका १३ कुसुन्तीका बासिन्दा रहेका छन् ।

ShareTweetPin
Previous Post

सुन्दरहरैचामा एक कुशल अविभावकको विदाई, आज शोक विदा

Next Post

सार्वजनिक सवारीले अव सबै सिटमा यात्रु बोक्न पाउने

Next Post

सार्वजनिक सवारीले अव सबै सिटमा यात्रु बोक्न पाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

☏ सम्पर्क

✔ फलैचा मिडिया प्रा.लि.
∞ ठेगाना : रामधुनी ६, बक्लाैरी, सुनसरी
✆ मोबाइल नं : ९८४२५६४१०९,९८६२३०१३९६
✉ इमेल : falaichanews@gmail.com

☣ हाम्राे टिम

अध्यक्ष प्रबन्ध र निर्देशक :- सुमन भट्टराई
सम्पादक :- लक्ष्मीप्रसाद भट्टराई
प्रमुख संवाददाता :- खेमराज सापकोटा
यूके संवाददाता :- रविना काफ्ले
प्रमुख सल्लाहकार :- अरुण कुमार प्रधान
मल्टिमिडिया :- बिजय राई

® दर्ता

कम्पनी दर्ता नं : २१७७८४/०७५/७६
सूचना तथा प्रसारण विभाग : १४९३/०७६/७७
स्थायी लेखा नं. : ६०९५६१५५१

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.

No Result
View All Result
  • गृह
  • मुख्य समाचार
  • समाचार
    • राष्ट्रिय
    • प्रदेश
    • समाज
    • स्थानीय
    • कृषि
    • अर्थ/विकास
    • अपराध
    • खेल
    • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मनाेरञ्जन
  • फिचर
    • फाेटाे फिचर
    • आलेख
  • अन्य
    • भिडियाे
    • साहित्य
    • स्वास्थ्य
    • पत्रपत्रिका
    • जीवनशैली
    • धर्म संस्कृति
    • शिक्षा
    • राेचक
    • अन्तर्वार्ता
    • सूचना प्रविधि
    • राेचक

© 2024 Falaicha Media (P) Ltd ।। - Website Design and Technical Support by IT Karkhana.