फाेटाे फिचर

उवासंघ इटहरी निर्वाचनः तस्विरमा हेरौं मतदानस्थलको अबस्था

उवासंघ इटहरी निर्वाचनः तस्विरमा हेरौं मतदानस्थलको अबस्था

इटहरी । उद्योग वाणिज्य संघ इटहरीको निर्वाचन अन्तरगत इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा मतदान भइरहेको छ । विहान ९ बजेबाट सुरु भएको निर्वाचनमा व्यवसायीको उल्लेखिय उपस्थिति रहेको छ । जीवन पराजुली, रञ्जु सिग्देल (चौलागाई), गायत्री कटुवाल (भण्डारी), नेतृत्वका लागि आफ्नो टीमका साथ चुनावी मैदानमा छन् । त्यस्तै मणिन्द्र कटुवाल अध्यक्षका लागि उम्मेदवार छन् । तस्विरमा हेरौं निर्वाचनको झलक
Read More
महिला संघ सुन्दरहरैंचाले गर्यो चियापान कार्यक्रम (फोटो फिचर)

महिला संघ सुन्दरहरैंचाले गर्यो चियापान कार्यक्रम (फोटो फिचर)

सुन्दरहरैंचा । सुन्दरहरैंचा महिला संघ मोरंगले शनिबार भेटघाट तथा सुभकामना आदनप्रदान कार्यक्रमको आयोजना गरेको छ । आपसि मेलमिलाप तथा दुःख सुख साटासाट गरि आउने स्थानीय निकायको चुनावमा एकजुट हौं भन्ने उद्देश्यले प्राकृतिक सुन्दरताले भरपुर, शान्त र हरियाली बाताबरण युक्त नगरको रमणीय स्थल हसिना सिमसारमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमा नेपाली कांग्रेस मोरंग क्षेत्र नं ६ का क्षेत्रिय सभापति देवराज तामाङ, क्षेत्र ६ ख का उपसभापति रामप्रसाद रिजाल लगाएत महिला संघमा आवद्ध महिलाहरुको उपस्थिति रहेको थियो । अब हेरौं तस्विरमा कार्यक्रमका केही झलक :
Read More
प्रेस युनियन सुनसरीद्धरा आयोजित आँखा तथा कान शिविरका तस्विर तथा भिडियो

प्रेस युनियन सुनसरीद्धरा आयोजित आँखा तथा कान शिविरका तस्विर तथा भिडियो

प्रेस युनियन सुनसरीद्धरा आयोजित आँखा तथा कान शिविरका तस्विर तथा भिडियो भिडियो https://www.facebook.com/falaichanews/posts/1124548488360524?__cft__[0]=AZU472_zb_XPoZjcmE_45k3oqePRRwIihCWGta82fSIpOG3HFT69trzv1B_DHbN2m5kd0_1J8QzZuW4Qi9aAgMSshlQIboHB3eJEqekxzvjy_719jdLj1wj-qM3xmJxNvolYJi7L3VNuCGfyEbLSLhT8HuxOW-i1fDF_MkdEwPOaAaaDRYthpsoWmi7r2u4OsZY&__tn__=%2CO%2CP-R  
Read More
सुनसान धरान (तस्बिर सहित)

सुनसान धरान (तस्बिर सहित)

धरान । प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको पर्यटकीय सम्भावना बोकेको सहर हो धरान । पूर्वी पहाडी जिल्लाहरूको प्रवेशद्वार तथा पहाड र तराईको संगम स्थल, भौगोलिक स्थिति, हावा पानी तथा विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका स्थलहरूले धरानलाई पर्यटकीय सम्भावना बोकेको सहरको रुपमा सबैले चिन्ने गरेका छन् । https://www.youtube.com/watch?v=JrLKJzaknkc धरानमाथि रहेको विजयपुर डाँडा र त्यहाँ रहेका विभिन्न धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिरहरु र ती मन्दिरमा विभिन्न समयमा लाग्ने धार्मिक मेलाहरू, बाह्रै मास चिसो हावा पानी पाइने भेडेटार घुम्ने आन्तरिक तथा बाह्र पर्यटकहरु सुनसरीको इटहरी हुँदै धरान पुग्ने गर्दछन् । त्यसैले पनि धरान एउटा मानिषहरुको चलपहल हुने सहरको रुपामा चिनिन्छ । तर…
Read More
आहा ! भोजपुर (तस्विरहरु)

आहा ! भोजपुर (तस्विरहरु)

भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको केन्द्र अन्नपूर्ण स्थित क्याम्पा डांडाबाट देखिएका दृश्य सौजन्यः आकाश भूर्चोके
Read More
छठ पर्व र धार्मिक महत्व (तस्बिर र भिडियो सहित )

छठ पर्व र धार्मिक महत्व (तस्बिर र भिडियो सहित )

रामधुनी । तराईमा बस्ने हिन्दूहरूको महान् चाडको रूपमा लिइने छठ पर्वको पनि आफ्नै ऐतिहासिक र सांस्कृतिक महत्व रहेको छ । छठपर्व खासगरी तराईवासीमा मैथिली, भोजपुरी र अवधि भाषाभाषीहरूले मनाउँदै आएको महत्वपूर्ण सांस्कृति पर्व हो । https://youtu.be/3fq2jZj6ApM यो प्रत्येक वर्ष कात्तिक शुक्ल षष्ठीका दिन मनाइने छठ पर्व हो । यो पर्वमा सूर्यको पूजा, उपासना गर्नुका साथै स्वादिष्ट परिकारहरू विशेषगरी ठेकुवा, भुस्वा, कसार आदि पारिवारिक आफन्तजन एकै ठाउँमा बसेर खाने चलन रहेको छ । छठ पर्वको पहिलो दिन कात्तिक शुक्ल चतुर्थी यस दिनलाई ‘अरबा–अरबाइन’ वा नहान खाने दिनको रुपमा लिईन्छ । । व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मसुर वस्तु परित्याग…
Read More
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समाहरोहका तस्विरहरु

संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समाहरोहका तस्विरहरु

काठमाडौं । को अवसरमा शनिवार टुँडिखेलमा आयोजित एक कार्यक्रमका तस्विरहरु:
Read More
तस्बिरमा शंकरबेली ताल

तस्बिरमा शंकरबेली ताल

सुनसरीको रामधुनी नगरपालिका वाड नम्बर ६ बहत्तर विगाहामा रहेको शंकरबेली ताल  
Read More

बायर्न म्युनिखले उचाल्यो उपाधि (५ तस्विरहरु)

एजेन्सी । बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबलको उपाधि उचालेको छ । पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई १–० गोल अन्तरले पराजित गर्दै बायर्न च्याम्पियन बनेको हो ।पोर्चुगलको लिस्बनमा भएको खेलमा बायर्नलाई उपाधि दिलाउन किङ्गस्ले कोमानले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५९ औं मिनेटमा कोमानले निर्णायक गोल गरेका थिए ।यस सँगै बायर्नले छैटौं पटक पटक च्याम्पियन्स लिगको उपाधि जित्न सफल भएको छ । यस अघि बायर्नले १९७४, १९७५, १९७६, २००१ र २००१३ मा उपाधि जितेको थियो ।यता, पीएसजी भने पहिलो पटक फाइनल पुगेर पनि च्याम्पियन्स लिगको उपाधि जित्न असफल भएको छ । तस्विर क्रेडिटः समन्धित क्लवका फेसवुक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.